आजकै दिन अर्थात् २००६ साल चैत २७ गते नेपाली कांग्रेसको स्थापना भएको थियो । ६८ वर्षको अवधिमा विभिन्न आरोह–अवरोह पार गर्दै आएको कांग्रेस यतिबेला इतिहासकै कमजोर अवस्थामा पुगेकोमात्र होइन, उसले
नेपाल सांघाइ को–अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना गरिएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेता नेपालले चिनियाँ उच्च
तौमढीबाट भैरव र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ । जात्रा मंगलबार दिउँसोबाट सुरु भएको हो । जात्रामा
मुलुकमा एकपछि अर्का ठूला परियोजना र निर्णयहरुमा भ्रष्टाचार भएका खबरहरु सार्वजनिक भइरहन्छन् । तर, अख्तियार भने सुस्ताएको हो कि भन्ने आभास मानिसमा पर्न थालेको छ । सरकारको नेतृत्व गर्नेदेखि विभिन्न
मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचित शिवानीको पुस्तकमा विशेषगरी मधेसी परिवेशमा सशस्त्र द्वन्द्वले पारेको पीडालाई उजागार गरिएको छ । समाजका आन्दोलित पक्ष र राजनीतिक चेत नै उपन्यासका मुख्य पक्ष हुन् ।
तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले खानेपानी र वातावरणमा पारेको असर एवं नियन्त्रणकाबारेमा छलफल गरिनेछ । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले एसियाकै कम विकसित राष्ट्रकारुपमा रहेको नेपालले अतिन्यून मात्रामा
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको २८औं स्थापना दिवसको अवसरमा सम्मेलन गर्न लागिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । परिषदका अध्यक्ष डा. अन्जनी झाले सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा
नेकपा एमाले कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा गरेको कार्यकर्ता भेलामा उनले संघीय, प्रदेश र स्थानीय सरकारले गर्ने कामको कार्यविभाजन गरी नीति तथा कार्यक्रम आउने बताए । एमाले महासचिवसमेत रहेका उनले
मंगलबार भएको दोस्रो खेलमा सीवाइसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर फाइनलनजिक पुगेको हो । टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो
‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं’–मंगलबार रिपोर्टस् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘यही आउने वैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर