Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


नेपाली ग्यास बुलेट सञ्चालन अझै अन्योलमा, भारत भ्रमणमा कुरा भए पनि टुंगो लागेन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तामा बुलेटसम्बन्धी छलफल भएको थियो । प्रधानमन्त्री ओलीले बुलेटको सन्दर्भमा धारणा राखे पनि ठोस निष्कर्ष भने निस्केन

आइजिपीमा सर्वेन्द्र खनाल बढुवा भएलगत्तै रमेश खरेलद्वारा राजीनामा घोषणा, यस्तो छ प्रतिक्रिया

के भन्छन् रमेश खरेल ! प्रस्तुत छ, पत्रकार सुजित महतले गरेको संक्षिप्त कुराकानी नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के

मंगलबार पनि सेयरबजारमा गिरावट

नेप्से र कारोबार दुवैमा गिरावट आयो । नेप्से १७ अंकले झरेर १२ सय ७० मा आइपुग्यो । कारोबार भएका सबैजसो समूह ओरालो लागे । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका

मेलम्चीको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’, दसैंसम्म काठमाडौंमा पानी आउने दाबी

७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्थुम खन्डमा ब्रेक थ्रु भएको हो । योसँगै २६ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको खानेपानीमन्त्री बीना मगरले बताइन् । अब ‘हेडवक्र्स’को

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीको

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणकाबारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । राष्ट्रपतिको कार्यालय शीतल निवासमा मंगलबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणकाबारेमा

भरतपुर महानगरपालिका–१० का वडाध्यक्षमाथि आक्रमण

अपराह्न ४ः३० बजेको समयमा नारायणगढबजारमा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो । घाइते भण्डारीकाअनुसार मोबाइल मर्मतका लागि नारायणगढबजार गएको समयमा आक्रमण भएको हो । सिद्धी आयलअगाडि रोकी राखेको गाडी चढ्न

दुई लाख घुस रकमसहित मालपोतका कर्मचारी समातिए

सो कार्यालयका मुद्दा फाँटमा कार्यरत् खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई सेवाग्राहीबाट घुस लिँदैगर्दा दुई लाख रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए

बलात्कारीलाई फाँसीको सजाय माग गर्दै प्रदर्शन

नयाँबानेश्वरदेखि माइतीघरसम्म बलत्कारीलाई संविधानमा नै फाँसीको व्यवस्था गर्नुपर्ने माग राख्दै रक्षा नेपालले प्रदर्शन गरेको हो । र्‍यालीमा ‘आफ्नो छोरी चेलीको अस्मिताको पहरेदार आफैं बनौं, बलात्कारीलाई फाँसी नै चाहिन्छ’, ‘बलात्कारीलाई फाँसी

जावलाखेललाई हराउँदै न्यू स्टार सेमिफाइनलमा

मंगलबार फिदिम माविको खेल मैदानमा भएको खेलमा ‘टाइब्रेकर’मा ४–२ को जित निकाल्दै सुनसरी सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित् समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको