२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजनालाई जेल चलान


0
Shares

फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले काठमाडौँ जिल्ला अदालतको मंगलबारको आदेशानुसार जेल चलान गरिएको जानकारी दिए । (रासस)