Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


आइसीसीद्वारा १०४ राष्ट्रलाई टी–२० मान्यता, च्याम्पियन्स ट्रफी खारेज

आइसीसीको भारतको कोलकातामा बसेको बोर्ड बैठकले आइसीसीमा आवद्ध सबै १०४ राष्ट्रलाई नै टी–२० को मान्यता दिने निर्णय गरेको हो । आइसीसीका सीइओ डेभिड रिचर्डसनले महिला टिमलाई सन् २०१८ को जुलाई

नेपाल विश्वका सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ होइन : अर्थमन्त्री

नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा गरेको पूर्वबजेट छलफल कार्यक्रममा उनले नेपाल विश्वका सस्ता वस्तु बिकाउने ‘डम्पिङ साइट’ नभएको भन्दै अनियन्त्रित आयात नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन् । आधारभूत तहमा स्वदेशी

मलेसियामा अलपत्र परेका ३० नेपालीको उद्धार

घर फर्कने हवाई टिकटको खर्च व्यहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्वालालम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ । मलेसियामा अलपत्र नेपालीलाई घर

आरोप–प्रत्यारोप राम्रो होइन : श्रेष्ठ, पुनर्जीवन दिन्छ : शर्मा (भिडियो)

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि केही दिन स्थगित भएको बैठक वैशाख ७ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा निरन्तर जारी छ । निर्वाचनमा भोग्नुपरेको पराजयको समीक्षा र भावी कार्ययोजना तय गर्न

एकै व्यक्तिमाथि दुई बालिका बलात्कारको आरोप

तीन दिनअघि उनले स्थानीय ५ र ६ वर्षीया दुई बालिकालाई ललाइ–फकाइ बलात्कार गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटना सार्वजनिक भएसँगै उनलाई पक्राउ गरिएको छ ।

‘न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न कानुन बनाउने तयारी’

बिहीबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले तत्काल कानुन बनाएर न्यायाधीशहरुको सम्पति सार्वजनिक गर्ने दावी गरे । संसदीय सुुनुवाइ समिति गठन भएलगत्तै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्ने उको भनाइ

‘नेपाली शान्तिसेना बलात्कारमा संलग्न छैन’

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दक्षिण सुडानमा खटिएका नेपाली शान्ति सैनिकबाट दुई सुडानी बालिकामाथि बलात्कार भएको भन्ने आरोप अस्वीकार गरेको हो । उक्त घटनाबारे राष्ट्रसंघले

३३ केजी सुनकान्डः प्रहरी अधिकृतमाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत मोरङमा पेस गरी थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज

पर्वतमा बस दुर्घटना, ३४ यात्री घाइते

मोदी गाउँपालिका वडा नम्बर–२, पातीचौरबाट यात्री लिएर वडा नम्बर–५, बाजुङतर्फ जाँदै गरेको ग१ख ६२७९ नम्बरको बस सडकबाट करिब २० मिटर तल जंगलमा खसेर दुर्घटना भएको हो । घाइतेहरुमध्ये १८ जनालाई

पुलिसलाई ‘टाइब्रेकर’मा हराउँदै थ्रीस्टार सेमिफाइनलमा

बिहीबार इलामको ठूलो टुँडीखेलमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी नेपाल पुलिस क्बललाई ‘टाइब्रेकर’मा ४–३ ले पराजित गर्‍यो । जितसँगै थ्रीस्टारले शनिबार हुने दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगको