१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


मलेसियामा अलपत्र परेका ३० नेपालीको उद्धार


0
Shares

घर फर्कने हवाई टिकटको खर्च व्यहोर्न नसकी उद्धार केन्द्रमा बसेका उनीहरुलाई नेपाली दूतावासले निःशुल्क हवाई टिकट उपलब्ध गराएर स्वदेश फर्काएको क्वालालम्पुरस्थित नेपाली राजदूतावसले जनाएको छ ।

मलेसियामा अलपत्र नेपालीलाई घर फर्काउने अभियान भविष्यमा पनि जारी रहने बताइएको छ । रासस