Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


किम र मुनबीच शुक्रबार ऐतिहासिक वार्ता

योसँगै सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बन्नेछन् । उत्तर कोरियाले आणविक हतियार छाड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ताकेन्द्रित हुनेछ ।

सांसद नवीना लामा विवाह बन्धनमा

लामाको अनेरास्ववियुकै पूर्वकेन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग बिहीबार विवाह भएको हो । उनीहरु लामो समयदेखि एक–अर्काको प्रेम सम्बन्धमा थिए । काठमाडौंको आर्मी अफिर्सस क्लबमा आयोजित विवाह समारोहमा उच्चपदस्थ व्यक्तित्वहरुसमेत पुगेर बर–बधुलाई

कर्णाली प्रदेश सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट

प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले बिहीबार प्रदेशसभा बैठकमा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट पेस गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालूतर्फ ४३ करोड ८४

नेपाल फाइनलमा, भारतसँग उपाधि भिडन्त

बिहीबार भएको सेमिफाइनलमा ब्वाइज टिमले पाकिस्तानलाई तथा गर्ल्स टिमले श्रीलंकालाई हराउँदै फाइनलमा ठाउँ पक्का गरेको हो । सातदोबाटो टेनिस कोर्टमा जारी प्रतियोगितामा ब्वाइजमा नेपालले पाकिस्तानलाई २–१ ले तथा गर्ल्स टिमले

मोदीको भ्रमणका लागि जनकपुरमा तयारी तीव्र

मोदीको भ्रमणका लागि प्रदेश र स्थानीय सरकारले संंयुक्तरुपमा तयारी थालेका हुन् । प्रदेश नम्बर–२ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, जनकपुर उपमहानगरपालिकाका उपमेयर

Contribution of leader the late Manamohan Adhikari recalled

Prime Minister Oli said so at a programme organised by Manamohan Memorial Foundation on the occasion of 19th Memorial Day of founder chairperson of CPN (UML) and former Prime Minister,

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा

आतंक फैलाउनेको जरै उखेल्छौं : गृहमन्त्री

बिहीबार मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते भइ उपचार गराइरहेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् । उनले भने–‘अहिले

Left alliance govt. to bring Policies and programmes to facelift the country, says Chair Dahal

Addressing the laying foundation stone for different roads and drainage under the Smart City at Chandrapur municipality-2, Chairman Dahal clarified that now journey of the country is the journey of

संवैधानिक इजलासमा ५० ओटामात्र मुद्दा फर्छ्योट

सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० ओटामात्र मुद्दा फर्छ्योट भएको बताए । ती मुद्दा वि.सं. २०६६ देखिका हुन् । उनले हप्तामा दुई