Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा ज्ञानोदय मावि विजयी

मुस्ताङ, बैशाख १८ । मुस्ताङको कागबेनीमा संम्पन्न पाचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा ज्ञानोदय मावि लेते विजयी भएकोे छ । मंगलवार भएको पुरुष भलिबल फाईनलमा ज्ञानोदय मावि लेतेले २५–२३, २५–२२

संसदको नियमावली मस्यौदा समितिमा विवाद कायमै, यस्तो छ मुख्य समस्या

अक्कल कुँवर/ईमेज:काठमाडौं, बैशाख १८ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छिन् । संसद सचिवालयले बजेट अधिवेशनको पहिलो बैठकमा संसदको नियमावली पेश गर्ने

दश करोड रुपियाँ बढीको कारोबार गर्दै औद्योगिक व्यापार मेला सकियो

काठमाडौं, बैशाख १८ । शुक्रबार देखि राजधानीमा भएको नेपाल १४ औं अन्तर्रा्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मंगलबार सम्पन्न भएको छ । महोत्सव उत्साहजन रुपमा सम्पन्न भएको आयोजक

सुनको भाउमा चारसयले सामान्य कमी, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं, बैशाख १८ । मंगलबार सुनको भाउमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले कमी आएर ५८ हजार ५ सयमा

रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स बीच रोमान्चक खेल हुँदै

काठमाडौं, बैशाख १८ । भारतमा जारी आइपिएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बैङ्गलोर र मुम्बई इन्डियन्स खेल्दै छन् । समान ७ खेलबाट समान ४ अंकमा रहेका बैङ्गलोर र मुम्बईका लागि

Party merger within few days, chair Dahal

Kathmandu, May 1 (RSS):  CPN (Maoist Centre) chairperson Pushpa Kamal Dahal ‘Prachanda’ has said the merger between his party and CPN (UML) will get a concrete shape within few days. 

औषधी व्यवसायीमाथि सरकारले सिन्डिकेट लगाउन खोज्योः व्यवसायी

काठमाडौं, बैशाख १८ । औषधी व्यवस्था विभागले व्यवसायीमाथि सिण्डीकेट लगाएको आरोप औषधी व्यावसायीहरुले लगाएका छन् । नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाजको दोस्रो अधिवेशन कार्यक्रममा सहभागी व्यावसायीहरुले आहारपुरक खानाहरु

मजदुर दिवसको नारा ‘एउटा सुन्दर सपना मात्र’, यस्तो छ यी मजदुरको विलौना(हेर्नुहोस भिडियो)

गृष्मा राजभण्डारी/नवीन स्थापित(ईमेज):काठमाडौं, बैशाख १८ । आज(मगलबार) अन्तर्राष्ट्रिय मजदुर दिवस । सधैझै यस वर्ष पनि विभिन्न संघ संस्थाले आ–आफ्ना ब्यानरमा यो दिवस मनाए । तर काम नगरी खान नपुग्ने वर्गले

दुई कोरियाबीच भएको सहमति कायान्वयन सुरु, सीमाको कार्यालय हटाइयो

काठमाडौं, बैशाख १८ । दुई कोरियाका उच्च नेतृत्वबीच भएको सहमतिको मगलबारदेखि कार्यान्वयन सुरु भएको छ । दक्षिण कोरियाले सीमामा रहेको उत्तर कोरिया विरुद्धको प्रचार प्रसार कार्यालय आज(मगलबार) हटाएर सम्झौता कार्यान्वयनलाई

नरेन्द्र मोदी पटनाबाट जनकपुर हुँदै काठमाडौं आउने, यस्तो छ भ्रमण तालिका

जनकपुर, बैशाख १८ । गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको पटनाबाट जनकपुर हुँदै काठमाडौं जाने कार्यक्रम तय गरिएको बताएका छन् । भारतीय प्रधानमन्त्रीको भ्रमणको तयारी सम्बन्धमा निरीक्षण गर्न