Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


Husband beats wife to death in Siraha

Lahan, May 2 (RSS): A 23-year-old woman has lost her life after being severely beaten by her husband at Golbazaar Municipality in Siraha district last night. Prabha Devi Sharma succumbed

धादिङमा चारवटा सवारी साधन ठोक्किएर आगलागी

नबराज छत्कुली/धादिङ, वैशाख १९ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ महादेवबेसीमा चारवटा सवारी साधन एक आपसमा ठोक्किदाँ ट्रक र मोटरसाइकलमा आगलागी भएको छ । मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख २७८१

पार्टी एकताबारे एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा, बैठक बोलाइयो

काठमाडौं, बैशाख १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका विषयमा आन्तरिक छलफलमा जुटेका छन् । एकता प्रक्रियाले गति लिन नसकिरहेका बेला दुई पार्टी आन्तरिक छलफलमा जुटेका हुन्

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१८ को अडिसन जेठ १९ मा

काठमाडौं, वैशाख १९ । मोडल सङस नेपाल प्रालि द्वारा आयोजित नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना हुने भएको छ । आउँदो जेठ १९ गते काठमाडौंको बानेश्वरस्थित रेड

महिलाको मृत्यु, पतिले कुटपिट गरेको माइतीपक्षको आरोप

लहान, वैशाख १९ । गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु

काबेली नदी माथिको मोटरेवल पुल जोखिममा

ताप्लेजुङ, बैशाख १९ । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेवल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली बी जलविद्युत् आयोजनाले पुलको वेवास्ता गर्दै पूर्वाधार निर्माण गरेकाले ताप्लेजुङको सिरिजंघा

दिपायल विद्युत स्टेशनमा आगलागी, डोटी र अछाममा विद्युत अवरुद्ध

कल्पना बोहराअछाम, वैशाख १९ । दिपायल विद्युत स्टेशनमा पुनः आगलागी भएको छ । बुधबार बिहान ८ बजेको समयमा आगलागी हुँदा ट्रान्सफर्मर जोडने तारहरु जलेर नष्ट भएका छन् । स्टेशनका फिडरहरु

३३ किलो सुन तस्करी र हत्या प्रकरण: ६२ जनाविरुद्ध आज मुद्दा दायर गरिंदै

मोरङ, बैशाख १९ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका २८ जनासहित ६२ जना विरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ

धनकुटाको चुलिवनमा पार्क निर्माण, प्याराग्लाइडिङ उडाउने तयारी

धनकुटा, बैशाख १९ । धनकुटा नगरपालिका नगर क्षेत्रको पर्यटन विकासका लागि सम्भावित स्थलको खोजीमा लागेको छ । सदरमुकामस्थित चुलिबन क्षेत्रमा लाखौ रुपैयाँ खर्च गरी पार्क निर्माणमा लागेको नगरपालिकाले चुलिबनमै प्याराग्लाइडिङ

फेसबुकका २ करोड प्रयोगकर्ता ‘एकल’, जोडी छान्न फेसबुकले नै मद्दत गरिदिने !

क्यालिफोर्निया, वैशाख १९ । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक