Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


साढे ३३ किलो सुनकाण्डमा एसएसपी श्याम खत्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, वैशाख १८ । साढे ३३ किलो सुनकाण्डमा संलग्न रहेको आशंकामा नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । सुन काण्डमा मुछिएर अदालतबाट सफाई

नेपाली महिलामाथि ओमानमा अमर्यादित काम गर्ने पाँचजना पक्राउ

काठमाडौं, वैशाख १८ । ओमानको मस्कटमा घरेलु काम गर्दै आइरहेकी एक नेपाली महिला कामदारमाथि अमर्यादित काम गर्ने पाँच अभियुक्तलाई ओमनस्थित नेपाली दूतावासको सहयोगमा पक्राउ गरिएको छ । यही वैशाख १४

स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको तयारी पुरा, दुई विधामा प्रतियोगिता हुँदै

काठमाडौं, वैशाख १८ । राजधानीमा बुधबारबाट सुरु हुने सुमन भम्जन मेमोरियल स्पोर्ट क्लाइम्बिङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल क्लाइम्विङ स्पोर्ट एसोसियसन र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले संयुक्तरुपमा

विभिन्न नाममा अस्थिरता चाहने शक्ति मुलुकको सुरक्षामा चुनौती : गृहमन्त्री

हेटौंडा, वैशाख १८ । गृहमन्त्री रामबहादुर थापाले विभिन्न नाममा अस्थिरता चाहने शक्ति मुलुकको सुरक्षामा चुनौतीको रुपमा रहेको बताएका छन् । प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मंगलबार हेटौंडा

कम्युनिस्ट एकता परीक्षाको चरणमा : दाहाल

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकता परीक्षाको चरणमा रहेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको नवर्निमित भवन उद्घाटन गर्दै

नेपालमा ५० लाखभन्दा बढी मानसिक रोगी !

काठमाडौं, वैशाख १८ । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ । मानसिक स्वास्थ्य तथा

अधिकार सुनिश्चितताका लागि एकजुट हुन यातायात मजदुर संगठनको आह्वान

ललितपुर, वैशाख १८ । मजदुर दिवसका अवसरमा नेपाल यातायात मजदुर संगठनले ललितपुरमा एक कार्यक्रम गरी आफूहरुका अधिकार सुनिश्चित गर्न माग गरेका छन् । यातायात मजदुरहरुले अधिकारको लडाइँका लागि सबै मजदुरलाई

Israel’s envoy calls on Dahal

Kathmandu, May 1 (RSS): Israel’s Ambassador, Benny Omer, today called on CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal at latter’s residence in Khumaltar. On the occasion, Dahal said Israel’s progress

पदमार्ग निर्माणमा लक्ष्यभन्दा बढी काम

म्याग्दी, वैशाख १८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् । गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ

Two killed, two injured in car – truck collision

Biratnagar, May 1 (RSS): Two persons were killed and two others sustained injuries in a collision involving two vehicles on Monday evening here in Morang district. A car (Ba 16