दाङ, बैशाख २५ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाइबल अध्येताका अनुसार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार राजधानीमा कुकबुक तथा भिडियोको विमोचन गर्दै रैथाने खाना–परिकारको स्वदेश तथा विदेशमा प्रभावकारी प्रवद्र्धनको आवश्यकता रहेको भन्दै यसका लागि सरकार सक्दो लागिपर्ने प्रतिबद्धता
बोर्ड स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलोपटक यही वैशाख २६ र २७ गते पुँजीबजार प्रदर्शनीको आयोजना गर्न लागेको बोर्डले जनाएको छ । क्यापिटल मार्केट
सोमबार अस्पतालमा गरिएको कार्यक्रममा मेडिकल कजेज र अस्पतालबीच शिक्षा, स्वास्थ्य तथा अनुसन्धानमा सहकार्यको समझदारी भएको हो । मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले मेडिकल कलेजसँगको सहकार्यले पश्चिमका जनतालाई राहत पुग्ने विश्वास
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएर तोलाको ५९ हजार रुपैयाँ पुग्यो । सुनको मूल्य आइतबार पनि तोलामा २०० रुपैयाँले बढेर तोलाको ५८
नेप्से ८ अंकले ओरालो लागेर १३ सय ४५ मा आएर थामियो । अन्य नगन्य अंकले हरियो रहेबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च ८१
आफ्नै घरको गाह्रो लगाउनेक्रममा लडेर घाइते भएका स्थानीय टुइजन बोखिम (लिम्बू)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको
तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाउँमा सोमबार आएको पहिरोले बगाउँदा सव-इन्जिनियर नारायण दाहालको घटनास्थलमै ज्यान गएको हो । मृतकको घर सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, वठामा पर्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको
पार्टीको सहायक संगठन वाइसीएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय
सार्वजनिक यातायात क्षेत्रमा विगत लामो समयदेखि रहेका समस्या, अव्यवस्था र सिन्डिकेटको अन्त्य गरी यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा सहमति भएको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा