नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई बाघको छाला एकथान र ९ किलो हड्डीसहित पक्राउ गरेको हो । आइतबार पक्राउ परेका उनलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय फापरबारीमार्फत् जिल्ला वन
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले इलाम नगरपालिका–३, जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३, पुवामझुवाका ‘समीर’ भनिने सञ्जीवकुमार राईलाई पक्रेको हो
सोमबार प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेशसभा सचिवालयद्वारा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाका सदस्य र कर्मचारीका लागि जिल्लाहरुको पहिचान समेटेर तयार पारिएको लोगो सार्वजनिक गरेका हुन् । प्रदेशको नामाकरण
परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौंकी राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी सोमबार सार्वजनिक
सुनसरीको बराह नगरपालिका लक्ष्मी बेङ्कटेस आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासलाई मोरङ प्रहरीले काठमाडौंबाट सोमबार (आज) बिहान पक्राउ गरेको हो । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रहरीले श्रीनिवासलाई सार्वजनिक गरेको छ
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नम्बर–३ ले नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा विजयीहरुलाई बधाइ तथा शुभकामना दिन सोमबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी
लाङटाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेन्जर रमेश बस्नेतकाअनुसार गोसाइँकुन्ड गाउँपालिका–६, धुन्चेनजिक ब्राबल भीर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि लागेको डढेलो २२ घन्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । ‘वन, वनस्पति र जैविक विविधता
सोमबार बसेको राष्ट्रियसभा बैठकमा समितिका सदस्यहरुले मस्यौदामाथि फरक मत राखेपछि संशोधन प्रस्ताव दर्ता गर्न दुई दिनको समय दिइएको हो । बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सदस्यको पदावधिको विषयमा गोलाप्रथा
पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–५ का ५० वर्षीय ‘कारी’ भनिने हाकिम वैठा रहेका छन् । उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘कहिले जनताका नाममा र कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने’ चेतावनी दिए । ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला