२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सोमबार सुनको भाउ पुनः उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएर तोलाको ५९ हजार रुपैयाँ पुग्यो ।

सुनको मूल्य आइतबार पनि तोलामा २०० रुपैयाँले बढेर तोलाको ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७६५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय १३ डलर हाराहारीमा कारोबार भएको थियो ।