प्रदेश सरकारका उद्योगमन्त्री रामशरण बस्नेतले गाउँसभाको दुईतिहाइ निर्णयअनुसार वडा नम्बर–५ को गुम्दाबाट माछाखोलामा केन्द्र सार्नका लागि सिफारिस गर्न निर्णय गरिएको जानकारी दिए । यस्तै, बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाहरुको सिमाना
८ महिनाभन्दा लामो समयदेखि चलेको एकता प्रक्रिया बिहीबार टुंगोमा पुग्ने दावी नेताहरुले गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले दुई पार्टी एकीकरणको घोषणा बिहीबार
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–४ का सुदीप कोइराला र सोही ठाउँ बस्ने रामकृष्ण ब्लोन छन् । उनीहरु दुवैलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । बुधबारै हेटौंडामा पत्रकार सम्मेलन
पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी र विवेक नापित रहेका छन् । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी उनीहरुसहित उनीहरुबाट बरामद गरिएको नक्कली
त्रिवि संस्कृत विभागले आयोजना गरेको कार्यक्रममा उनले सनातन धर्म, संस्कृति र पूर्वीय दर्शनमा प्रवचन दिएका हुन् । सो अवसरमा विभागले उनलाई अभिनन्दनसमेत गरेको थियो । नेपालको १० दिने भ्रमणमा रहेका
बुधबार बिहान सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुःख व्यक्त गरेका हुन् । विमान दुर्घटनामा ज्यान गुमाउने विमानचालक किरण भट्टराई र
विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुरा गर्दै उनले भारतीय प्रधानमन्त्रीसँगको भेटमा आफूले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्ने शुभकामना दिएको जानकारी दिए । नेता गच्छदारले जनकपुरमा मित्रराष्ट्रको सरकार प्रमुखको अभिनन्दन समारोह संविधानप्रति असन्तुष्ट
अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्वराष्ट्रिय खेलाडी एवं पूर्वएआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित लिग समितिले चरणबद्धरुपमा क्लबहरुसँग गरेको छलफलपछि असोज १३ गतेदेखि रोकिएको लिग सुरु गर्ने निर्णय गरेको हो ।
भूकम्पका कारण क्षति पुगेको वडा कार्यालय भवन नहुँदा प्रशासनिक काम गर्न समस्या भएको थियो । कार्यालय भवन नहुँदा प्रशासनिक झन्झट व्यहोर्दै आएका सिक्रेका वासिन्दा निकै खुसी देखिएका छन् । भूकम्पले
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा बिहीबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको हो । बिहीबारको बैठकमा एकताका लागि मिलाउन बाँकी