Logo ७ मंसिर २०८३, सोमबार | Tue, Nov 24, 2026


पञ्जावमाथि मुम्बई इन्डियन्सको ३ रनको रोमाञ्चक जित

काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध

चितवन, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको

आगामी आर्थिक वर्षको बजेटमा करको दर र दायरा दुवै बढाउने तयारी

काठमाडौं, जेठ ३ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दर र दायरा दुवै बढाउने संकेत दिएको छ । मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै सरकारलाई वित्तीय भार बढ्ने देखिएपछि

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी, सम्झौताका लागि तयार गरिएका विषय यस्ता छन्

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । सम्झौता तथा

‘बिहीबार एमाले–माओवादी एकता’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष दाहालले पार्टी एकताबारे रिपोटिङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको भाउ प्रतिलिटर ११० पुग्यो

बुधबार बेलुका बसेको नेपाल आयल निगम सन्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको

सुन खरिद–बिक्रीमा पारदर्शी बन्न व्यवसायीलाई निर्देशन

पछिल्लो समय अवैध सुनचाँदीको कारोबार बढ्दै गइरहेको भन्दै केन्द्रीय बैंकका अधिकारीले यस्तो सुझाव दिएका हुन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बुधबार राजधानीमा गरेको कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर

ताप्लेजुङमा प्लाइउडको कच्चापदार्थ भेनियर उद्योग स्थापना

फुङ्लिङ नगरपालिका–७ मा कन्काइ भेनियर उद्योग स्थापना भएको हो । एक करोड रुपैयाँभन्दा बढी लगानीमा उद्योग स्थापना गरेको सन्चालक मानबहादुर भट्टराईले जानकारी दिए । स्थानीय स्रोत–साधनको प्रयोग गर्दै झापालगायतका जिल्लामा

सडक नबनाउने ठेकेदारलाई अल्टिमेटम दिनोस्, नसच्चिए जेल हाल्नोस् : गृहमन्त्री

बुधबार गृह मन्त्रालयमा गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं, ललितपुर महानगरपालिका प्रमुख, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको बैठकमा गृहमन्त्री थापाले यसअघि

स्थानीय तहका जनप्रतिनिधिले महसुस हुनेगरी काम गर्न सकेनन् (भिडियो)

चुनावभन्दा पहिलेका प्रतिबद्धता र आश्वासनअनुसारका काम नदेख्दा जनताले गुनासो पोख्न सुरु गरेका छन् । एक वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा संखुवासभाका गाउँपालिका र नगरपालिकाका जनतामा निकै ठूलो उत्साह देखिन्थ्यो