काठमाडौं, जेठ ६ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् । राजधानीमा आज सुरु भएको युवा कृषि सम्मेलनलाई
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको पछिल्लो आर्थिक स्थितिमा अघिल्लो वर्षको ९ महिनामा चालू खाता १० अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेकामा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भाइ १७१
नेपाली कम्पनी यति ब्रुअरीसँगको सहकार्यमा आफ्नो उत्पादन नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ । युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राजमूर्तिले यति ब्रुअरीसँगको सहकार्यले उत्साहित बनाएको र ‘गुड टाइम्स’को प्रतिकात्मकतालाई फलदायी बनाउने
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा साढे १ अंकलेमात्र सकारात्मक रहेर अन्तिम दिन १३ सय ३९ अंकमा पुग्यो । यो साता वाणिज्य बैंक र वित्त समूहमा सामान्य गिरावट आयो भने
राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भए । वैवाहिक समारोह भएको दरबारबाहिर हजारौं
विश्व वन्यजन्तु कोषको रजतजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले दुर्लभ र लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षणमा जोड दिएको बताए । वन्यजन्तु संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग पनि सहकार्य
कांग्रेस बाँकेका अगुवा नेता–कार्यकर्तालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो भने जनताको स्वार्थसँग आफूलाई गाँस्नुपर्ने बताए । जनताले सिद्धान्तभन्दा पनि आफ्नाअगाडि देखापर्ने
तानसेन–रानीमहल सडक कालोपत्रे गर्न थालिएपछि स्थानीयमा खुसी छाएको छ । सदरमुकाम तानसेनदेखि रानीमहल दरबारसम्म पुग्ने १३ किलोमिटर सडकमध्ये आगामी असार मसान्तसम्म ६ किलोमिटर कालोपत्रे गरिने डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर
जंगलबाट स्याउला लिएर घर फर्कनेक्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए । ‘हाइटेन्सन
भाटले ३ घन्टा ४९ मिनेट २७ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै पहिलो भएका हुन् । ४ घन्टा ६ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाकै भरत खत्री दोस्रो