
नेपाली कम्पनी यति ब्रुअरीसँगको सहकार्यमा आफ्नो उत्पादन नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ ।
युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राजमूर्तिले यति ब्रुअरीसँगको सहकार्यले उत्साहित बनाएको र ‘गुड टाइम्स’को प्रतिकात्मकतालाई फलदायी बनाउने बताए ।
यस्तै, यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जीव सराफले किंगफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत् गर्नु बियर उद्योगका लागि महत्वपूर्ण भएको बताए ।
आफ्ना उत्पादनको बजार मूल्य प्रतिस्पर्धी भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्