रानीमहल दरबार पुग्ने सडक कालोपत्रे गरिँदै • Image Khabar Image Khabar


रानीमहल दरबार पुग्ने सडक कालोपत्रे गरिँदै


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार १९:४०

रानीमहल दरबार पुग्ने सडक कालोपत्रे गरिँदै

तानसेन–रानीमहल सडक कालोपत्रे गर्न थालिएपछि स्थानीयमा खुसी छाएको छ ।

सदरमुकाम तानसेनदेखि रानीमहल दरबारसम्म पुग्ने १३ किलोमिटर सडकमध्ये आगामी असार मसान्तसम्म ६ किलोमिटर कालोपत्रे गरिने डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्