
तानसेन–रानीमहल सडक कालोपत्रे गर्न थालिएपछि स्थानीयमा खुसी छाएको छ ।
सदरमुकाम तानसेनदेखि रानीमहल दरबारसम्म पुग्ने १३ किलोमिटर सडकमध्ये आगामी असार मसान्तसम्म ६ किलोमिटर कालोपत्रे गरिने डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्