शनिबार वीरेन्द्रनगरमा नेपाल चेम्बर अफ कमर्स कर्णाली प्रदेशको उद्घाटन गर्दै उनले कर्णालीमा लगानी गर्ने व्यवसायीलाई करछुटसँगै सुरक्षाको ग्यारेन्टी गरिने जानकारी दिए । कर्णालीमा व्यवसायीले जल, जंगल र खनिजलगायतका क्षेत्रमा लगानी
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९, सुर्तनीका दुई फार्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलकाअनुसार केन्द्रबाट
गत बिहीबार बिहान कर्नाटक विधानसभाका भाजपा विधायक दलका नेता बीएस येदियुरप्पाले मुख्यमन्त्रीकारुपमा शपथ लिएका थिए । गत मे १५ मा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले १०४ सिट जितेर
प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रोरेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत् सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी
शाही विवाहअघि महारानी एलिजावेथ द्वितीयले राजकुमार ह्यारी र मेगन मार्कललाई क्रमशः ‘ड्यूक अफ ससेक्स’ र ‘डचेस अफ ससेक्स’को उपाधि दिएकी छन् । यसपछि नवविवाहित दम्पतीले करिब आधा घन्टा सहर घुमेर
यसक्रममा वागमती नदीको मुहार नै परिवर्तन नभएपनि सुधारका सकारात्मक संकेत भने देखिएका छन् । वि.सं. २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले पाँच वर्ष पूरा गरेको हो । अभियान
नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्ने र मुलुक समृद्धिको आगामी रणनीतिलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए ।
सोहीअनुसार प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा थाँती राखेर सरकारले १६ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीलाई संघीय संरचनामा लैजाने गृहकार्य जारी राखेका
शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो संसदीय दलको बैठकले प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको हो । सांसद देव
माङसेबुङ गाउँपालिका वडा नम्बर–२, रक्सेका धनजीत राईको घर जल्दा १८ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलागीबाट राईको ढुंगा, माटो, काठ र जस्ताबाट निर्मित दुईतले