काठमाडौं, जेठ ६ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
राजधानीमा आज सुरु भएको युवा कृषि सम्मेलनलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अव निराश नहुन र आफ्नै माटोमा पसिना वगाउन युवा समुदायलाई आग्रह गरे ।
उनले राष्ट्रलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन सरकार गम्भीर भएर लागेको बताए ।
मन्त्री विश्वकर्माले प्रसस्त सम्भावना हुँदाहुँदै पनि माटोसँग जोडिन नचाहने प्रवृत्ति हावी रहेको भन्दै अब पुरातन प्रवृत्तिबाट हटेर नयाँ प्रवृत्तिमा कृषि उत्पादन हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा सहभागी कृषि विशेपज्ञहरुले समयानुकुल कृषि नीति र नयाँ प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।काठमाडौं, जेठ ६ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवा समुदायलाई कृषि क्षेत्रमा आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

सम्मेलनमा सहभागी कृषि विशेपज्ञहरुले समयानुकुल कृषि नीति र नयाँ प्रविधिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्