काठमाडौं, जेठ २५ । अहिलेको समयमा सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनु परेको छ । स्थानीय मैनेजरप्रसाद साहले
काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ । सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को
म्याग्दी, जेठ २५ । म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले आफ्नो खेत, बारी र पाखोमा खेर गएका ढुङ्गाबाट स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ कमाइ गर्दै आएका
नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार राजधानीमा गरेको बजेटपछिको छलफलकाक्रममा उक्त गुनासो गरिएको हो । बजेटमा लगानीकर्ताको मनोबल बढाउने ठोस योजना आउन नसकेको पनि उद्योगी–व्यवसायीको गुनासो
बिहीबार सानिमा बैंकले कैलालीको धनगढी विमानस्थलमा स्थापना गरेको एटीएमको शुभारम्भ गर्नेक्रममा उनले ग्रामीण क्षेत्रमा शाखा सन्चालन गर्ने बैंकहरुलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले ग्रामीण क्षेत्रमा बैंक स्थापना
कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी उपहार योजनाका बम्पर उपहार विजेता काठमाडौं, टोखा निवासी घमन मगरलाई कार प्रदान गर्यो । वि.सं. २०७४ भदौ १ देखि माघ ३० गतेसम्म चलेको उपहार
सनराइज बैंकले मुलुकभर आफ्ना ८३ ओटा शाखा, ९६ ओटा एटीएम, २२ ओटा शाखारहित बैंकिङ सेवा र तीनओटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
नेप्से २५ अंकले झरेर १२ सय ५७ मा आएर थामियो । कारोबार भएका सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च १७४ अंकको गिरावट आयो । होटल समूहमा ३९
गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले एनजीओ र आइएनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएकाले यसको नियमनलाई
न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार अदालतले नभइ संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिस गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकारभित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो । प्रधानन्यायाधीश नियुक्तिका लागि