रामबजारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा १०८ धारा निर्माणको पर्खाल लगाउनेक्रममा ढिस्कोले पुरिएर सोही स्थानका १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको हो । उक्त घटनामा स्थानीय ५५ वर्षीय माधव अधिकारी र
नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपीओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको माथिल्लो तामाकोसीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।
छोरा कृष्णप्रसादको हत्या गरिएको १४ वर्ष पुगेको दिन बिहीबार पत्रकार सम्मेलन गर्दै गंगामायाले छोराको हत्यारालाई सजायको माग राखेर ६ वर्ष अनशन बस्दा पनि न्याय नदिएको सरकारसमक्ष ‘न्यायको भीख माग्नु नै
यसले गर्दा राज्य सन्चालन, संविधानको अभ्यास र सरकारको प्रभावकारितामा नै प्रश्न उठ्न थालेको छ । सामान्यतयः निर्वाचनपछि बस्ने पहिलो संसदको अधिवेशनले नै संसद सन्चालन नियमावली पारित गर्ने गर्दछ । तर,
भन्डारण क्षमता कम हुँदा उपभोक्ता समय–समयमा पेट्रोलजन्य पदार्थको अभावसँग जुध्नुपरेको हो । दिन–प्रतिदिन पेट्रोलियम पदार्थको माग बढिरहेको छ । पेट्रोलियम पदार्थमा अरु मुलुकमै पूर्णनिर्भर रहनुपर्ने बाध्यता हाम्रोसामु छ । तर,
प्रभागको टोलीले कामनपा–२६, मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सन्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौं
काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती
बिहीबार काठमाडौंमा साना तथा मझौला व्यवसायी महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको बताए । कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास
नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेता बिहीबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका
सफाइ पाउनेमा थापासहित पूर्वराष्ट्रिय खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकाससिंह क्षत्री र अन्जन केसी रहेका छन् । आरोपित खेलाडीहरुको मुद्दामाथि विशेष अदातलमा बुधबार (हिजो)देखि जारी अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीशहरु बाबुराम