उद्घाटन खेलमा जावलाखेल युथ क्लबले आयोजक टिम सर्लाही–११ लाई पराजित गर्दै सुखद् सुरुआत गर्यो । निर्धारित् समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि ‘टाइब्रेकर’बाट खेलको नतिजा निकालिएको थियो । पेनाल्टी
अखिल केन्द्रीय सदस्य भूपेन्द्र शाहीको नेतृत्वको समूहले प्रकाशित समाचार हटाउन दबाब दिँदै धम्क्याएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको विज्ञप्तिमा ‘जेठ
प्रधानमन्त्री ओलीको चीन भ्रमण पनि पुराना सहमति र सम्झौता कार्यान्वयनमै केन्द्रित हुनेछ । प्रधानमन्त्रीको भ्रमणकाक्रममा नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई
अहिले जग्गाको मालिक सरकार र जनता दुवै नभएको भन्दै भू–माफियाहरुले त्यसको स्वामित्व लिन खोजेकाले त्यसलाई व्यवस्थापन गर्नु पहिलो चुनौती रहेको मन्त्री खनालले बताए । बिहीबार नवलपरासीको सुनवलमा सन्चारकर्मीहरुसँग उनले भूमिको
ब्लड डोनर्स एसोसिएसन नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म हुने कार्यक्रमको जानकारी दिएको हो । संघीय संरचनाअनुसार रक्तदान केन्द्रहरु स्थापना गर्ने र सबैलाई बिनाशोधभर्ना
उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुलाई हङकङ लैजाने भनेर ठगिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङले ठगेको आरोप उनीहरुको छ
राजपा अध्यक्षमन्डलको बिहीबार बसेको बैठकले प्रदेश नम्बर–२ को सरकारकाविरुद्ध कुनैपनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको छ । ‘राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा
बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ, सन्तबहादुर प्रजा, बिजुला बर्मा, विजया केसी र रीता माझीले छुट्टाछुट्टै राखेको संशोधन प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले नीति कार्यक्रममाथि प्रदेशसभाका
यो एक प्राकृतिक विपद् हो । जसलाई रोक्न त सकिँदैन तर केही सावधानी अपनाए जोगिन भने सकिन्छ । आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसको अणुहरुबीचको घर्षणबाट उत्पन्न हुने
पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी गठन गरेको कार्यदलले काम गरिरहेको छ । पार्टी एकता घोषणा गरेकै दिन तीन