Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ आम्दानी

म्याग्दी, जेठ २५ । म्याग्दीको बेनी नगरपालिका– ५ पुलाचौरका हेमबहादुर खत्रीले आफ्नो खेत, बारी र पाखोमा खेर गएका ढुङ्गाबाट स्लेट उद्योग संचालन गरेर मासिक २ लाख रुपैयाँ कमाइ गर्दै आएका

ब्राजिलका पूर्वफुटबलर पेले भन्छन्– ब्राजिलले विश्वकप जित्ने विश्वास छैन

साउ पाउलो, जेठ २५ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौंपटक उपाधि हासिल गर्ने योजनामा छ । ब्राजिललाई यस पटक उपाधिको प्रवल दावेदार पनि मानिएको छ । तर,

पर्यटकलाई लोभ्याउँदै आएका परम्परागत घुमाउने घरहरु लोप हुँदै

लमजुङ, जेठ २५ । लमजुङका ग्रामीण भेगमा भेटिने परम्परागत घुमाउने घरहरु पछिल्लो समय लोप हुँदै गएका छन् । आधुनिक संरचनाको नमूना भित्रिएसँगै परम्परागत घुमाउने घरहरु लोप हुन थालेका हुन् ।

विश्वकप अभ्यास म्याच : इंग्ल्याण्ड र पोर्चुगल विजयी

काठमाडौं, जेठ २५ । विश्वकप फुटबलको तयारीस्वरुप खेलिएका मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड र पोर्चुगल विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा इंग्ल्याण्डले कोष्टा रिकालाई २–० ले हरायो । इंग्ल्याण्डका लागि

बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर राजपा नेपालका केन्द्रीय सचिव लामाको मृत्यु

इटहरी, जेठ २५ । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । इटहरी–२० तरहरास्थित आफ्नै घरको बाथरुममा नुहाउने क्रममा करेन्ट लागेर घाइते

पहिरोका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल, जेठ २५ । अविरल वर्षाका कारण बुटवल–पाल्पा सडक अवरुद्घ भएको छ । रातिदेखि अविरल पानी परेका कारण सिद्घार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्घबाबा मन्दिरनजिक पहिरो गएका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्घ

महाकाली नदीमा पुल निर्माण कार्यमा स्थानीयको अवरोध

कञ्चनपुर, जेठ २५ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको कामलाई स्थानीय बासिन्दाले रोकेका छन् । भीमदत्त नगरपालिका–१२ स्थित सरकारी जग्गामा बसोबास गर्ने स्थानीय बासिन्दाले आफूहरुको जग्गा नक्शांकन

ट्रम्पले उत्तर कोरियाली नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिने संकेत

वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् । चार दिनपछि जुन १२ मा सिंगापुरमा हुने छलफल

फ्रेन्च ओपन टेनिसको उपाधिका लागि स्लोआनी र सिमोना भिड्ने

काठमाडौं, जेठ २५ । फ्रेन्च ओपन टेनिसको महिलातर्फ अमेरिकाकी स्लोआनी स्टेफेन्स र रोमानियाकी सिमोना हालेप उपाधिका लागि भिड्ने भएका छन् । गएराति भएको सेमिफाईनल खेलहरुमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै स्टेफेन्स

परिवार छाडेर एक्लै बस्दै आएका पूर्वयुवराज पारस शाहको धर्म मोह

काठमाडौं, जेठ २५ । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थालेका छन् । परिवार छाडेर एक्लै बस्दै आएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थालेका छन्