Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


यो वर्ष मलखाद तथा बीउबिजनको अभाव नहुने (भिडियो)

काठमाडौं, जेठ २५ । बाली लगाउने समय भएसँगै मल र बीउ बिक्री गर्ने कम्पनीहरुले यस वर्ष मल र बीउको अभाव नहुने दावी गरिरहेका छन् । मल–बीउ समयमै पाइए कृषि उत्पादन

भक्तपुरमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर, जेठ २५ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी

RJPN secretary Lama dies

Inaruwa, June 8 (RSS): Central secretary of Rastriya Janata Party Nepal (RJPN), Tenji Lama has passed away. He was 31. He died due to electric shock while taking bath at

जंगली च्याउ खाँदा दम्पती बिरामी

विराटनगर, जेठ २५ । मोरङमा जंगली च्याउ खाँदा बिहीबार एक वृद्ध दम्पती बिरामी परेका छन् । मिक्लाजुङ गाउँपालिका–५ बस्ने ७० वर्षका जंगबहादुर विश्वकर्मा तथा उनकी पत्नी ६० वर्षीया देवीमाया बिरामी

स्थानीय तहका प्रतिनिधि टोलटोलमा पुगेर योजना संकलन गर्दै (भिडियो)

धनकुटा, जेठ २५ । धनकुटाका सातवटै स्थानीय तहका प्रतिनिधिले टोलटोलमा पुगेर योजना संकलन गर्न थालेका छन् । जनताका खास समस्या बुझी योजना छनोट गर्न प्रतिनिधि जुटेका हुन् । योजना छनोटमा

हिरासतबाट फरार दुई कैदीमध्ये एकजना पक्राउ, अर्काको खोजी जारी

हुम्ला, जेठ २५ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको हिरासतबाट दुईजना कैदी भागेका छन् । जिल्लामा कारागारको भवन नभएका कारण हिरासतमा कैद भुक्तान गरिरहेका उनीहरु प्रहरीलाई छलेर भागेको प्रहरीले जनाएको छ

बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते

दाङ, जेठ २५ । जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना५ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी

सडक निर्माणमा मजदूरी गर्दै आएका दुई महिलाको ढुङ्गा लागेर मृत्यु

बझाङ, जेठ २५ । चैनपुर ताक्लाकोट सडकखण्डमा काम गर्ने दुईजना मजदुर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेका तल्कोट गाँउपालिका ३ बस्ने २८ वर्षीया जुनकिरी चदार र सोही ठाउँकै ४५

घरायसी विवादमा श्रीमतीको हत्या गरी फरार

लहान, जेठ २५ । सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय

प्रतिनिधिसभा बैठक बस्दै, संसद नियमावली पेश हुने

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ । सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को