Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोमा देवकोटाले ‘मुलुकमा छुवाछूत अन्त्य भइसकेको अवस्थामा पनि जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्य हो’–भनिन् । उक्त जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघसम्बद्ध विद्यार्थीहरुले शुक्रबार उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन् । सरकारले लगाताररुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले

Possibility of salt mine in Jajarkot

Jajarjot, June 8 (RSS): Possibility of salt mine has been seen at Khara Stream of Barekot rural municipality-2 in Jajarkot district. Provincial Assembly member from Jajarkot district, Ganesh Prasad Singh,

राष्ट्रिय मानवअधिकार आयोगमा न्याय माग्दै द्वन्द्वपीडितहरुको धर्ना

काठमाडौं, जेठ २५ । न्यायको माग राख्दै द्वन्द्वपीडितहरुले आज राष्ट्रिय मानवअधिकार आयोगमा धर्ना दिएका छन् । द्वन्द्वपीडितहरुले द्वन्द्वकालीन हत्याहिंसाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिई अदालतको अवहेलना गर्दासमेत राष्ट्रिय मानव अधिकार

भारत जान लागेका १८ बालबालिकाको उद्धार

कञ्चनपुर, जेठ २५ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका १७ वर्ष मुनिका १८ बालबालिकाको उद्धार गरिएको छ । अछामको ढकारी ७ ढुंगाचाल्नाका १२ जना बालक र ६ जना

तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)

काठमाडौं, जेठ २५ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको छ । तर, सरकारी अनुगमन नहुँदा सर्वसाधारणलाई भने सिन्डिकेट अन्त्यको घोषणा ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ झैं

जाजरकोटको खारेखोलामा भेटियो नून खानी, देशलाई नूनमा आत्मनिर्भर बनाउन सक्ने दावी

जाजरकोट, जेठ २५ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’

प्रदेश ५ मा सरकारको नीति तथा कार्यक्रम आज, कृषिलाई प्राथमिकता

बुटवल, जेठ २५ । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश गर्दैछ । मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम पारित गरी प्रदेशसभा बैठकमा पेश

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्ने कार्य तीव्र

चितवन, जेठ २५ । नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ । सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले

प्रदेश ४ को सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । केन्द्रीय सरकारले दिएको समानीकरण अनुदानसहित २६ अर्ब बराबरको बजेट ल्याउने