तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो) • Image Khabar Image Khabar


तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार १३:०७

तोडियो त सिन्डिकेट ? यस्तो छ सर्वसाधारणको बुझाइ (भिडियो)

काठमाडौं, जेठ २५ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गरेको छ ।

तर, सरकारी अनुगमन नहुँदा सर्वसाधारणलाई भने सिन्डिकेट अन्त्यको घोषणा ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ झैं भएको छ ।

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको दावी सरकारले गरिरहँदा सर्वसाधारणले दैनिक जीवनमा यसबारे के अनुभव गरिरहेका छन् ?

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्