शुक्रबार दिउँसो तारा एअरको विमान सफलरुपमा रेसुंगामा अवतरण गरेको हो । प्राविधिक पक्षको परीक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एअरले जनाएको छ । सो विमानस्थल कालोपत्रे भएसँगै नियमित
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रदेश नम्बर–३ स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेसले यी तीनओटा विषयमा विचार नगरे प्रजापरिषद्कैजस्तो हालत हुने चेतावनी दिए । प्रतिनिधिसभा बैठक सन्चालन
स्थानीयबासिन्दालाई संघीयता कार्यान्वयनको अनुभूति दिलाउन एकीकृत घुम्ती सेवा सन्चालन गरिएको हो । लोमाङ्थाङ र लोभेकर–दामोदरकुन्ड गाउँपालिकामा घुम्ती सेवा सन्चालन गरिएको हो । घुम्ती सेवाबाट लोमाङ्थाङ गाउँपालिकाका १४ ओटा गाउँ र
फौजदारी अभियोग लागेका सासद पुर्पक्षमा रहँदा उसको पद निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा लामो बहस भएपनि सत्तारुढ दल र विपक्षी दुवै नियमावलीमा निलम्बन भन्ने शब्द उल्लेख नगर्न सहमत भएपछि
प्रदेशप्रमुख बाबुराम कुँवरले शुक्रबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत् गरेका हुन् । नीति कार्यक्रममा भौतिक पूर्वाधारलाई जोड दिने उल्लेख छ । प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय
शुक्रबार भएको सेमिफाइनल खेलमा प्रदेश नम्बर–५ माथि शानदार जित हासिल गर्दै आर्मी फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मी १५४ रनले विजय भयो । पहिले ब्याटिङ
परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपीएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेको छ । बिहान १० बजेदेखि
चिकित्सक तथा कर्मचारीको अभाव नभएपनि तोकेअनुसारको काम भए/नभएकोबारे अनुगमन भने गर्नुपर्ने मन्त्रालयको भनाइ छ । शुक्रबार हामीसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले प्रत्येक स्थानीय तहले आफूलाई चाहिने चिकित्सक
काठमाडौं महानगरपालिकाले शुक्रबार गरेको कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक स्थानमा नै धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग हुँदासमेत सरकारले केही गर्न नसकेको गुनासो गरेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले काठमाडौं सहरलाई
‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्यसहित प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेशप्रमुख उमाकान्त झाले नीति कार्यक्रम प्रस्तुत् गरेका हुन् । प्रधानमन्त्री