गुल्मीमा पहिलोपटक विमान अवतरण • Image Khabar Image Khabar


गुल्मीमा पहिलोपटक विमान अवतरण


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार २०:१५

गुल्मीमा पहिलोपटक विमान अवतरण

शुक्रबार दिउँसो तारा एअरको विमान सफलरुपमा रेसुंगामा अवतरण गरेको हो ।

प्राविधिक पक्षको परीक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एअरले जनाएको छ ।

सो विमानस्थल कालोपत्रे भएसँगै नियमित उडान हुने जनाइएको छ ।

प्रदेश नम्बर–५ अन्तर्गत्को पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्यले निर्माण भएको रेसुंगा विमानस्थलमा परीक्षण उडानको अवलोकन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हेलिकोप्टरमार्फत् आएका थिए ।

प्रतिक्रिया दिनुहोस्