
कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रम गरी उपहार योजनाका बम्पर उपहार विजेता काठमाडौं, टोखा निवासी घमन मगरलाई कार प्रदान गर्यो ।
वि.सं. २०७४ भदौ १ देखि माघ ३० गतेसम्म चलेको उपहार योजनामा मगरले कार उपहार प्राप्त गरेका थिए ।
यो उपहार योजनामा पाँचजनाले स्कुटर पाएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्