सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन • Image Khabar Image Khabar


सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन


Imagekhabar
२४ जेष्ठ २०७५, बिहीबार २१:२२

सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन

सनराइज बैंकले मुलुकभर आफ्ना ८३ ओटा शाखा, ९६ ओटा एटीएम, २२ ओटा शाखारहित बैंकिङ सेवा र तीनओटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्