३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


सनराइज बैंकद्वारा चिरायु अस्पतालमा एटीएम सन्चालन


0
Shares

सनराइज बैंकले मुलुकभर आफ्ना ८३ ओटा शाखा, ९६ ओटा एटीएम, २२ ओटा शाखारहित बैंकिङ सेवा र तीनओटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।