Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


विराटनगर महानगरपालिकाको बजेट चार अर्ब ४७ करोड

विराटनगर, असार १० । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ४७ करोड ८ लाख ४९ हजार आयव्ययसहितको बजेट आइतबार विराटनगरमा सार्वजनिक गरेको छ । संघीय

ललितपुर महानगरपालिकाको बजेट आएन

ललितपुर, असार १० । ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो । यही असार २५ गतेमात्रै

आइपीएल क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ

काठमाडौं, असार १० । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आइपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख

एसइईको गुणस्तर खस्किएको भन्दै विज्ञहरु चिन्तित (भिडियो)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, असार १० । विद्यालयस्तरीय एसइई परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ प्रणालीमा प्रकाशन गर्न थाले पनि नतिजा झन् खस्कँदै गएको छ । शिक्षा मन्त्रालयले वि.सं. २०७२ सालदेखि

पनामामाथि आधादर्जन गोल वर्षाउँदै इंग्ल्यान्ड अन्तिम १६ मा, केन ह्याट्रिकसहित उच्च गोलकर्ता

काठमाडौं, असार १० । इंग्ल्यान्ड विश्वकप फुटबलको अर्को चरणमा प्रवेश गरेको छ । आइतबार भएको समूह ‘जी’को खेलमा पनामामाथि ६–१ को फराकिलो जित हासिल गर्दै इंग्ल्यान्डले अन्तिम १६ मा ठाउँ

काठमाडौं महानगरपालिकाले ल्यायो १३ अर्बको बजेट

काठमाडौं, असार १० । काठमाडौैं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको बैठकमा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष

एसइई परीक्षा अब प्रदेशस्तरबाटै हुने

काठमाडौं, असार १० । राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि विद्यालयस्तरीय एसइई परीक्षा प्रदेश तहबाट सन्चालन गर्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको काठमाडौं शाखा कार्यालयले आइतबार राजधानीमा एक कार्यक्रम गरी

आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै

काठमाडौं, असार १० । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा तीनदिने दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्न लागेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले त्यसबारे जानकारी गराएको हो

पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्छ : नेता नेपाल

चितवन, असार १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले

राजविराज विमानस्थलमा नियमित हवाई सेवा सुरु

शिवहरि भट्टराई (इमेज) राजविराज, असार १० । सप्तरीको राजविराज विमानस्थलमा आइतबारदेखि नियमित हवाई सेवा सुरु भएको छ । वि.सं. २०१६ सालमा केही समयमात्र हवाई सेवा सन्चालन भएर बन्द रहँदै आएको