Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


विश्वकपमा कोलम्बियाले निकाल्यो पहिलो जित, पोल्याण्ड निराश

काठमाडौं, असार ११ । कोलम्बियाले रुसमा जारी विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई ३-० ले हराउँदै कोलम्बियाले अर्को चरणमा उक्लिने सम्भावना कायमै राखेको छ

टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं, असार ११ । टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अर्दोगानले ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । उनका निकटतम्

Landslide disrupts Narayangadh-Muglin road

Chitwan, June 25 (RSS): The landslide occurred in three different areas of Narayangadh-Muglin road section has disrupted the vehicular operations since 2.35 this morning.  According to the information provided by

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, असार ११ । नारायणगढ–मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान २ः३५ बजेबाट सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो सडकखण्डको चारकिलो, चोरखोला र

केरुङ–काठमाडौं रेलबारे प्रधानमन्त्री नै अस्पष्ट

काठमाडौं, असार ११ । काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ । चिनियाँ रेलको चुनावी नाराले

तीन दिनमा ४ अर्ब ३७ करोड खर्च !

काठमाडौं, असार ११ । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र

मलेसियामा सरकारले अन्तिम श्रम स्वीकृति बन्द गरेपछि विमानका यात्री घटे

काठमाडौं, असार १० । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसियामा सरकारले अन्तिम श्रम स्वीकृति बन्द गरेपछि झन्डै एक महिनादेखि नयाँ कामदार जान रोकिएका छन् । पूर्वश्रम स्वीकृति लिएका तीन हजार

उखु किसानलाई बक्यौता रकम तिर्न उद्योगीद्वारा लिखित सहमति

काठमाडौं, असार १० । गृह मन्त्रालयले उखु किसानलाई बक्यौता नतिर्ने चिनी उद्योगीलाई कारबाही गर्न ताकेता गरेपछि बक्यौता रकम तिर्ने लिखित सहमति गरेका छन् । गृह मन्त्रालयले उखु किसानलाई बक्यौता नतिर्ने

८ अंकले उक्लिएको नेप्से १ अंकमा झर्‍यो

काठमाडौं, असार १० । आइतबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकलेमात्र धनात्मक रह्यो । ८ अंकले बढिसकेको नेप्से पछि झर्दै १ अंकलेमात्र सकारात्मक रहेर १२ सय १९ विन्दुमा आएर थामियो ।

भवनका लागि गाउँपालिकाको ‘डेलिगेसन’

मुस्ताङ, असार १० । मुस्ताङको घरपझोङ गाउँपालिकाका कर्मचारीहरु आइतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा ‘डेलिगेसन’ गएका छन् । भवन अभावका कारण स्थानीय तहको दैनिक कार्यसम्पादनमा असहज भएको भन्दै उनीहरुले जिल्ला प्रशासन