Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


झापामा टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

रविन भट्टराई (इमेज) बिर्तामोड, असार १० । मेची राजमार्गअन्तर्गत् झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । बा१ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे७प ४१८२

विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौं, असार १० । संसदमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकहरुमाथिको छलफल आइतबार पनि जारी रह्यो । प्रतिनिधिसभाको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय

२१३ किलो चरेससहित भारतीय नागरिक समातिए

काठमाडौं, असार १० । ट्रकमा फल्सबटम बनाइ लुकाइ ल्याएको २१३ किलो चरेस र २ किलो २५० ग्राम लागुऔषध अफिमसहित प्रहरीले एकजना भारतीय नागरिक मेराज आलमलाई पक्राउ गरेको छ । भारतीय

राष्ट्रियसभाका अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार १० । राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकृष्ट गरेका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका

धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

बिराज रोस्यारा (इमेज) कैलाली, असार १० । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्टले आगामी आर्थिक

सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार १० । सांसदहरुले समसामयिक समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले भौतिक, पूर्वाधार मन्त्रालय शीर्षकमा विनियोजन विधेयक

राज्यलाई ढाँटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री पण्डित

प्रकाश लम्साल (इमेज) बारा, असार १० । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि १० हजार कर्मचारी पठाउने तयारी भइरहेको बताएका छन् । आइतबार

तातोपानी नाका एक वर्षभित्र खुल्ने

रमेश लम्साल (रासस) काठमाडौं, असार १० । ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी–खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने

यस्तो छ पोखरा–लेखनाथ महानगरपालिकाको बजेट, नीति तथा कार्यक्रम

पोखरा, असार १० । क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा–लेखनाथ महानगरपालिकाको आगामी आव २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । महानगरपालिका प्रमुख मानबहादुर जिसीले आइतबार पोखरा सभागृहमा

प्रदेश–४ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभामा छलफल

पोखरा, असार १० । प्रदेश नम्बर–४ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ । गत जेठ २१ गते सभासमक्ष प्रस्तुत् भएको नामांकन तथा प्रदेश राजधानी सुझाव