Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


गाडी चलाउन प्रतिबन्ध फुकुवा भएपछि साउदीका महिलामा खुशीयाली

काठमाडौं, असार १० । साउदी अरबमा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै साउदीका महिलाले खुशियाली मनाएका छन् । महिलाले पनि गाडी चलाउन पाउनु पर्छ भन्ने अभियान चलाएका महिलाले आफ्नो

विश्वकप फुटबलमा आज तीन खेल हुने

काठमाडौं, असार १० । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन्

प्रधानमन्त्री ओली आज स्वदेश फर्किने, के-के भए सहमति र सम्झौता ?

काठमाडौं, असार १० । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरेर आज स्वदेश फर्कंदै छन् । यही असार ५ गते चीन गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुई

Nepal’s historic relations with Tibet further enhanced with PM Oli’s visit

Lhasa, Tibet, June 24 (RSS): Prime Minister KP Sharma Oli who arrived in Lhasa, the capital of  the Tibet Autonomous Region of the People’s Republic of China in course of

जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए

काठमाडौं, असार १० । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको एउटा बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले

सशत्र प्रहरीको पुरै संरचना परिवर्तन, सरुवाको प्रक्रिया बदलियो

काठमाडौं, असार १० । अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ । सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध

विश्वकप फुटबलमा जर्मनीद्वारा स्विडेन पराजित

काठमाडौं, असार १० । विश्वकप फुटबलमा बेल्जियम र मेक्सिकोले लगातार दोस्रो जित हात पार्दा जर्मनीले पनि पहिलो खेल जितेको छ । गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलमा स्विडेनलाई हराउँदै जर्मनीले

कुवेतमा मदिरा बनाउँछन् नेपाली

काठमाडौं, असार १० । कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका

कविता महोत्सवमा कवि बल प्रथम, सुनिता खनाल दोस्रो

काठमाडौं, असार ९ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम

एसईई परीक्षाको नतिजा प्रकाशित, जीपीए अनुसार यस्तो छ नजिता

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको