Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गर्छौं : मन्त्री तामाङ

नवलपरासी, असार ९ । कानुन न्याय तथा संघीय मामिला मन्त्री शेरबहादुर तामाङलले आम नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिने बताएका छन् । शनिबार नवलपरासीमा पत्रकारसँग कुरा गर्दै मन्त्री तामाङले

कांग्रेस जिल्ला सभापतिहरुको भेला यथास्थितिवादकै निरन्तरता !(भिडियो)

-सरोज अधिकारी/ईमेज: काठमाडौं, असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला १९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । निर्वाचन हारपछि पहिलो पटक बसेको सभापतिहरुको

संसदीय समिति गठनको बाटो खुल्यो

काठमाडौं, असार ९ । संघीय संसद्को संयुक्त बैठकले संयुक्त कार्यसंचालन नियमावली पारित गरेपछि संसदीय सुनुवाई समिति गठनको बाटो खुलेको छ । योसँगै लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रियासमेत

डा.गोविन्द केसीको नेतृत्वमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, असार ९ । नागरिक अधिकारको सुरक्षा प्रत्याभूति गर्न माग गर्दै डा. गोविन्द केसीको अगुवाईमा आज राजधानीमा प्रदर्शन भएको छ । चिकित्सकहरुमाथि हुने आक्रमण र धम्की रोक्ने कानुन बनाउनुपर्ने, नागरिक

हरिस माथेमाले ल्याए पुरानो पप लयमा नयाँ गीत, तयार भयो दमदार भिडियो

काठमाडौं, असार ९ । कुनै बेलाको चल्तीको पप लयलाई हरिस माथेमाले नयाँ गीत मार्फत पुर्नताजकी थपिदिएका छन् । ‘साथी हो या संगी’ बोलको उक्त गीतको भर्खरै भिडियो सार्बजनिक गरिएको छ

विश्वशान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ सुरु

काठमाडौं, असार ९ । विश्वशान्तिको कामना गर्दै काठमाडौंको गोंगवुस्थित टाउन प्लानिङमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । कार्यविनायक गणेशमन्दिर व्यवस्थापन समिति र नेपाल गृहस्ताश्रम धर्म सेवा समितिको

रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु

लक्ष्मीप्रसाद सापकोटा पर्वत, असार ९ । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ । मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज

One dies in swimming pool

Ratnanagar (Chitwan), June 23 (RSS) A youth, who came to offer worship to Manakamana Temple, died after being drowned in a swimming pool of Siddhartha Hotel at Kurintar in Chitwan. 

पर्यटन तथा आरोहण क्षेत्रलाई समेटेर बृत्तचित्र निर्माण

काठमाडौं, असार ९ । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीको तथ्यांकलाई समावेश गर्दै वृत्तचित्र सार्वजनिक गरेका छन् । शेर्पाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोही शेर्पाहरुको

विषादी मापन प्रयोगशाला एउटै कोठामा सीमित, काम गर्न समस्या

झापा, असार ९ । झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी मापन प्रयोगशाला लथालिङ्ग अवस्थामा पुगेको छ । प्रयोगशालाका प्रमुख राजेन्द्र खरेलले सोचेअनुसारको काम गर्न नसकिएको बताए । एउटै