Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


आप्रवासीबाट पीडित अमेरिकी परिवारका सदस्यसँग ट्रम्पको भेटवार्ता

वासिंटन, असार ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आप्रवासीबाट पीडित परिवारका सदस्यहरुसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीबाट पीडित परिवारका सदस्यलाई ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका हुन् ।

सर्लाहीमा कारागार भवन नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या

प्रकाश मैनाली मलंगवा, असार ९ । सर्लाहीको जिल्ला कारागार भवन निर्माण समयमै पुरा नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । जिल्लामा कारागार नभएपछि कैदीबन्दीलाई अन्य जिल्लामा पठाउनुपर्ने बाध्यताका कारण सुरक्षा

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

चितवन, असार ९ । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको पौडी

एसईईको नतिजा आज प्रकाशन हुँदै

काठमाडौं, असार ९ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले आज दिउँसो ४ बजेसम्म

गैँडाकोटमा दुर्घटना, १५ यात्रु घाइते

नवलपरासी, असार ९ । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नम्बरको

विश्वकप फुटबलमा को–को भिड्दैछन् आज !

मस्को, असार ९ । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘जी’को खेलमा बेल्जियम र ट्युनिसिया भिड्नेछन् । यो खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने

मरुभूमिमा हावाबाट पानी निकाल्छ यो बाकसले

वासिंटन, असार ९ । ‘मरुभूमिमा पानी’ सुन्नमा अनौठो लाग्छ । किनकि पानी र मरुभूमि दुई विपरीत ध्रुवजस्तै हुन् । तर मरुभूमिमा पानी सम्भव हुने भएको छ । अमेरिका र जोर्डनसँग

१६ युरोपेली राष्ट्रका नेता आप्रवासी संकटबारे शिखर सम्मेलनमा सहभागी हुँदै

ब्रसेल्स, असार ९ । युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् । आप्रवासी शरणार्थीबारे समाधान निकाल्न सम्मेलनको

स्विट्जरल्याण्डसँग सर्विया पराजित

मस्को, असार ९ । सर्वियालाई हराउँदै स्विट्जरल्याण्डले विश्वकप फुटबलको नकआउट चरणमा उक्लिने सम्भावना बलियो पारेको छ । गएराति कालिनिन्ग्राद रंगशालामा भएको खेलमा सर्वियाले सुरुवाती अग्रता लिएको थियो । पाँचाँै मिनेटमा

नाइजेरियाको जितले अर्जेन्टिनालाई समेत राहत

मस्को, असार ९ । विश्वकप फुटबलमा नाईजेरियाले आईसल्यान्डलाई २–० ले हराएको छ । नाईजेरियाको यो जितले समूहको अर्को टोली अर्जेन्टिनालाई पनि राहत मिलेको छ । गएराति भोल्गोग्राद एरिनामा भएको खेलमा