Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


मेक्सिकोमा मेयरका उम्मेदवारको हत्या आरोपमा शहरभरीका प्रहरी पक्राउ

काठमाडौं, असार ११ । मेक्सिकोको ओकाम्पो शहरमा एक जना मेयरका उम्मेदवारको हत्यामा संलग्न भएको आरोपमा शहरका पूरै प्रहरी पक्राउ परेका छन् । मेयरका उम्मेदवार ६४ वर्षीय फर्नान्डो अन्जेल्स् जुवारेजलाई गत

प्रधानमन्त्रीको चीन भ्रमणः कति सफल, कति असफल ? (भिडियो)

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समीक्षा भइरहेको छ । भ्रमणका क्रममा नेपाल र चीनबीच भएको १४ बुँदे सहमतिलाई सरकारले ठूलो उपलब्धि मानेको छ । तर

धरानमा विमानस्थल बन्ने अनिश्चित

याम प्रधान  इटहरी, असार ११ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका

चीन भ्रमण सकेर आएका प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन गर्न

बुटवल उपमहानगरको बजेट एक अर्ब ६६ करोड ५० लाख

बुटवल, असार ११ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ६६ करोड ५० लाख रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभाको  बैठकबाट बजेट प्रस्तुत भएको हो

असार मसान्तभित्र सबै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी : मन्त्री पण्डित

विराटनगर, असार ११ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तभित्र सबै स्थानीय तहले दरबन्दीअनुसार कर्मचारी पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीसँगको कुराकानीमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा संचालनमा

काठमाडौं, असार ११ । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो । यो

ट्याक्टरले किचेर बालिकाको मृत्यु

तनहुँ, असार ११ । तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ गणपतेमा ट्याक्टरले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ्ग गाँउपालिका–८ की रोशनी थापा छिन् । उनको घटनास्थलमै मृत्यु भएको

विश्वकप फुटबलमा तेस्रो चरणका खेल सुरु हुँदै, आज रोमान्चक चार खेल

काठमाडौं, असार ११ । विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् । नेपाली समय अनुसार बेलुकी पौने ८

जापान र सेनेगलले बराबरी खेले

काठमाडौं, असार ११ । विश्वकप फुटबलमा जापान र सेनेगलले २-२ गोलको बराबरी खेलेका छन् । रुसको एकातेरीन्वर्ग एरिनामा भएको खेलको ११ औं मिनेटमा सादियो मानेले गोल गर्दै सेनेगललाई अग्रता दिए