Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


बाबुले गरे छोराको निर्मम हत्या

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असार ११ । जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले

साम्यवादी व्यवस्था लाद्न खोजियो : सिंह

काठमाडौं, असार ११ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले सरकारले साम्यवादी व्यवस्था लाद्न खोजेको आरोप लगाएका छन् । जीपी कोइराला श्रमिक संगठनले सोमबार काठमाडौंमा गरेको एक कार्यक्रममा सरकारले साम्यवादी व्यवस्था

सुनकान्डका ११ अभियुक्तले दिए जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन

ध्रुव भट्टराई (इमेज) विराटनगर, असार ११ । साढे ३८ क्विन्टल सुन तस्करी र मोरङ, उर्लाबारीका सनम शाक्य हत्या मुद्दाका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध सोमबार

प्रधानमन्त्रीले चीन भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराउने

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबार (भोलि)को बैठकमा जानकारी गराउने भएका छन् । उनी चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी यही असार

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौं, असार ११ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा–१० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको

प्राविधिक शिक्षा खतरामा (भिडियो रिपोर्ट)

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज) काठमाडौं, असार ११ । विद्यालयस्तरीय एसइई परीक्षाअन्तर्गत्को प्राविधिकतर्फको नतिजा सन्तोषजनक देखिएन । ९ देखि १२ कक्षासम्म पढाइने प्राविधिक शिक्षामा यो वर्ष नियमिततर्फ ८ हजार ९०६ जनाले

इमो र भाइबरबाट फोन गरी ठगी गर्ने दुईजना प्रक्राउ

नवराज छत्कुली (इमेज) धादिङ, असार ११ । मोबाइल एप्लिकेसन इमो र भाइबरबाट फोन गरी चिट्ठा परेको बहानामा रकम ठगी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक

सुनकान्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौं, असार ११ । प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुंगिएको छ । छलफलमा सहभागी सांसदहरुले साढे

पोखरा विमानस्थलको निर्माण रोकिँदैन : मन्त्री अधिकारी

प्रदीप पौडेल (इमेज) पोखरा, असार ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विज्ञ समूहले पोखरा विमानस्थलको निर्माणकार्य नै रोक्नुपर्ने सुझाव नदिएको दाबी गरेका छन् । सोमबार प्रेस चौतारी

सुरक्षा संयन्त्रको पुनःसंरचना गर्नुपर्छ : सांसद सिलवाल

काठमाडौं, असार ११ । प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विनियोजन विधेयक २०७५ को विभिन्न शीर्षकमाथि छलफल भएको छ ।  सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, गृह र परराष्ट्र मन्त्रालयको शीर्षकमा