Logo ८ मंसिर २०८३, मंगलबार | Wed, Nov 25, 2026


प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री ओलीले सम्बोधन

Mugling road blocked

Chitwan, June 26 (RSS): The Narayangadh-Mugling road has been blocked at a place called Charkilo due to a landslide this morning.  The District Police Office, Chitwan said the landslide occurred

कर्णाली प्रदेशमा ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु

सुर्खेत, असार १२ । कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुगेका

आँपटारका कृषक बाँदरबाट हैरान

उदयपुर, असार १२ । खेतबारीमा लगाएको मकैबाली फल लागेर खाने समय हुन लागेपछि जंगलबाट बाँदर पसेर नष्ट गर्न थालेका कारण यतिखेर उदयपुर जिल्लाको रौतामाई गाउँपालिका आँपटारका कृषक बाँदरदेखि आतंकित बन्न

साउदी अरबले ईजिप्टलाई हरायो, दुवै टिम बाहिरिए

काठमाडौं, असार १२ । एसियाली मुलुक साउदी अरबियाले विश्वकप फुटबलमा १२ खेलको जितविहीन श्रृंखला तोडेको छ । गएराति भएको समुह ए को अन्तिम खेलमा ईजिप्टलाई २–१ ले पराजित गर्दै साउदीले

उरुग्वेको अपराजित यात्रा कायमै, रुस निराश

काठमाडौं, असार १२ । विश्वकप फुटबलमा उरुग्वे अपराजित रहदै समुह ए को बिजेता बनेको छ । यसअघि नैं दोस्रो चरणमा ठाउँ बनाइसकेको उरुग्वे र रुसबीच हिजो भएको समुहको अन्तिम खेलमा

स्पेन र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं, असार १२ । स्पेन र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा आ आफ्ना प्रतिद्वन्द्वीसँग बराबरी खेल्दै स्पेन र पोर्चुगलले समुहका तीन खेलबाट ५-५

विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक

काठमाडौं, असार १२ । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह सि र डि का अन्तिम चरणका लिग खेल हुनेछन् । नेपाली समय अनुसार वेलुकी पौने ८

इरानमा मूल्यवृद्धिको विरोधमा सन् २०१२ यता कै विशाल प्रदर्शन

काठमाडौं, असार १२ । इरानमा मूल्यवृद्धि र मुद्राको अवमुल्यनको विरोधमा विशाल प्रदर्शन भएको छ । राजधानी तेहेरानमा पसलहरु बन्द गरिएका छन् भने हजारौं मानिस प्रदर्शनमा सहभागि भएका छन् । सन्

पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

चितवन, असार १२ । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो