Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


प्रदेशस्तरीय युवा महोत्सवको तयारी पूरा

इलाम, असार १३ । इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला युवा समितिको कार्यालय इलामको आयोजनामा बिहीबारदेखि इलाम सदरमुकाम चोकबजारमा १ नम्बर प्रदेशस्तरीय युवा महोत्सव हुँदैछ । महोत्सवमा मिनि म्याराथन, सांस्कृतिक

सेयरबजार सामान्य अंकले सकारात्मक

काठमाडौं, असार १३ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार बुधबार भने सामान्य अंकले सकारात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंकले सकारात्मक रहेर ११ सय

विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर, असार १३ । प्रदेश नम्बर–१ को मन्त्रिपरिषदको बुधबार बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावनमार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ

बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ

मोरङ, असार १३ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ की ४४ वर्षीया शान्ति राई (तामाङ)को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् । गत फागुन १९

‘वैदेशिक रोजगारीमा गएकामध्ये एक वर्षमा ७७७ जनाको मृत्यु’

काठमाडौं, असार १३ । एक वर्षकै अवधिमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ७७७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भने ६ हजार ६५९ जनाको विदेशमा मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले

डा. केसी असार १५ देखि जुम्लामा अनशन बस्ने

काठमाडौं, असार १३ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको मर्म मर्नेगरी विधेयक ल्याउन लागेको भन्दै यही असार १५ गतेदेखि आमरण अनशन बस्ने बताएका छन्

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब र उनकी श्रीमतीको २० करोड डलर बढीको सम्पत्ति जफत

काठमाडौं, असार १३ । मलेसियाको प्रहरीले पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरको २० करोड ६० लाख अमेरिकी डलर बराबरको सम्पत्ति जफत गरेको छ । जफत गरिएको सम्पत्तिमा नगद,

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा : गृहमन्त्री

काठमाडौं, असार १३ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीमाथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको

व्यापार र पारवहन सम्झौताको ‘प्रोटोकल’ मस्यौदा चीन पठाइयो : मन्त्री यादव

काठमाडौं, असार १३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको ‘प्रोटोकल’को मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् ।

हुन्डीको कारोबार गरेको आरोपमा २० लाखसहित ७२ वर्षीय भण्डारी पक्राउ

काठमाडौं, असार १३ । प्रहरीले एकजना अवैध हुन्डी ‘कारोबारी’लाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–२ बस्ने ७२ वर्षीय बालकृष्ण भण्डारीलाई