Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


दुम्सीको दुलामा पसेका चारजना बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा, असार १४ । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा बिहीबार बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ । सोही कार्यमा

नेपाल वायुसेवा निगमले वाइड बडी विमान भित्र्यायो

काठमाडौं, असार १४ । नेपाल वायुसेवा निगमले वाइड बडी विमान भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई विमानस्थलमा संस्कृति,

धादिङलाई केन्द्रविन्दु बनाएर भूकम्प

धादिङ, असार १४ । धादिङलाई केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ९ बजेर ५२ मिनेटको समयमा ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । निलकण्ठ,

झोलुङ्गे पुल बनेपछि एकदिनको बाटो एक घण्टामा

सन्तोष गौतम  म्याग्दी, असार १४ । म्याग्दीको धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि पूरै एक दिनको बाटो एक घण्टामा छोटिएको छ । जम्मा १०२ मिटर लामो झोलुङ्गे

अपाङ्गता भएका व्यक्तिले अब सगरमाथा चढ्न पाउने

काठमाडौं । असमान र विभेकारी कानुनका कारण विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्नबाट बन्चित अपाङ्गता भएका व्यक्तिले अब आरोहण गर्न पाउने भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र,

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर, असार १४ । कञ्चनपुरको वेदकोट नगरपालिका–३ दैजीमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा वेदकोट नगरपालिका–६ का १९ वर्षीय प्रकाश सार्कीको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुग्यो

नवराज छत्कुली धादिङ, असार १४ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईस्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा खनियाबास गाउँपालिका

डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच शिखर वार्ता गर्न सहमत

काठमाडौं, असार १४ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ । उनीहरुले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति

विद्युत् प्राधिकरणको लापरवाहीः विजुलीको महसुस दोहोर्‍याएर भुक्तानी गर्न बाध्य

-प्रकाश मैनाली/ईमेज: सर्लाही, असार १४ । सर्लाहीको लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको लापरबाहीले उपभोक्ता हैरान भएका छन् । विद्युत् महसुल भुक्तानी गरे पनि कार्यालयले व्यवस्थित रुपमा रेकर्ड नराख्दा उपभोक्ताले दोहोर्‍याएर भुक्तानी

झापाको कचनकवलमा १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा

झापा, असार १४ । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन् स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको