Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


‘मनसुन देशभर फैलियो, आगामी तीन दिन धेरै स्थानमा वर्षा हुनसक्ने’

काठमाडौं, असार १३ । मौसम पूर्वानुमान महाशाखाले यो वर्षको मनसुन बुधबारदेखि देशभर फैलिएको जनाएको छ । यसको प्रभावले आगामी तीन दिनसम्म देशका धेरै स्थानमा वर्षा हुनसक्ने पनि महाशाखाले जनाएको छ

मानवताविरुद्धको अपराधमा म्यानमारका सेनालाई उभ्याउनुपर्ने एम्नेस्टीको ठहर

काठमाडौं, असार १३ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले मानवताविरुद्धको अपराधमा म्यानमारका सेनालाई उभ्याउनुपर्ने जनाएको छ । एम्नेस्टीले म्यानमारको रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि गरिएको कारबाहीमा सेनाले गरेको अपराधको विस्तृत् प्रमाण

‘कोटेश्वरको ट्राफिकजाम हटाउन सुरुङ निर्माण हुने’

काठमाडौं, असार १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिकजाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत् परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा

वन क्षेत्रको अतिक्रम रोक्न र दीगो विकास गर्न सरकार प्रतिबद्ध : मन्त्री तामाङ

काठमाडौं, असार १३ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले, सीमसार, सामुदायिक वन, चुरे संरक्षण, कृषि वन व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभाको

मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई

काठमाडौं, असार १३ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौं उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयअन्तर्गत्

२० दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली : मन्त्री विष्ट

काठमाडौं, असार १३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र

सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुईजना समातिए

काठमाडौं, असार १३ । महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान–प्रतिष्ठामा आघात पुर्‍याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले ‘न्यूज २४’ टेलिभिजनमार्फत् प्रसारण

बेनी–भकुन्डेः ट्रयाक खुलेको ८ वर्षसम्म पनि ७ किमि दूरीको सडकले पूर्णता पाएन (भिडियो)

ध्रुवसागर शर्मा (इमेज) म्याग्दी, असार १३ । म्याग्दीको बेनी नगरपालिकादेखि भकुन्डेसम्मको ७ किलोमिटर बाटोमा काम थालेको ८ वर्ष हुँदापनि सवारी चल्नसक्ने बनेको छैन । सामान्य मर्मत–सम्भार भएपनि दीगोरुपमा निर्माण नगर्दा

प्रदेश–५ मा प्रमुख प्रतिपक्षीबिनै संसद बैठक सन्चालन

बुटवल, असार १३ । बजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिबिनै प्रदेश नम्बर–५ को प्रदेशसभा बैठक चलाइएको छ । यसअघि, १ बजे

नेपालमा पनि माटोबिनै तरकारी खेती, यस्तो छ नयाँ प्रविधि (भिडियो रिपोर्ट)

सरोज अधिकारी/नवीन स्थापित (इमेज): खुमलटार, असार १३ । माटोबिना तरकारी खेती प्रविधिको प्रयोग नेपालमा पनि हुन थालेको छ । घरमा सजाउने प्रयोजनका लागि राखिने एकोर्‍याममासमेत तरकारी खेती गर्नसकिने प्रविधि भित्रिएपछि