नेपालमा पनि माटोबिनै तरकारी खेती, यस्तो छ नयाँ प्रविधि (भिडियो रिपोर्ट) • Image Khabar Image Khabar


नेपालमा पनि माटोबिनै तरकारी खेती, यस्तो छ नयाँ प्रविधि (भिडियो रिपोर्ट)


Imagekhabar
१३ असार २०७५, बुधबार ०३:३९

नेपालमा पनि माटोबिनै तरकारी खेती, यस्तो छ नयाँ प्रविधि (भिडियो रिपोर्ट)

सरोज अधिकारी/नवीन स्थापित (इमेज):

खुमलटार, असार १३ । माटोबिना तरकारी खेती प्रविधिको प्रयोग नेपालमा पनि हुन थालेको छ ।

घरमा सजाउने प्रयोजनका लागि राखिने एकोर्‍याममासमेत तरकारी खेती गर्नसकिने प्रविधि भित्रिएपछि सहरी क्षेत्रमा जग्गा नहुनेका लागि आफ्नै कौसी र एकोर्‍याममा खेती गरेर तरकारीमा आत्मनिर्भर बन्नसकिने अवस्था बनेको छ ।

विस्तृत् भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्