
सरोज अधिकारी/नवीन स्थापित (इमेज):
खुमलटार, असार १३ । माटोबिना तरकारी खेती प्रविधिको प्रयोग नेपालमा पनि हुन थालेको छ ।
घरमा सजाउने प्रयोजनका लागि राखिने एकोर्याममासमेत तरकारी खेती गर्नसकिने प्रविधि भित्रिएपछि सहरी क्षेत्रमा जग्गा नहुनेका लागि आफ्नै कौसी र एकोर्याममा खेती गरेर तरकारीमा आत्मनिर्भर बन्नसकिने अवस्था बनेको छ ।
प्रतिक्रिया दिनुहोस्