वीरगन्ज, असार १५ । पर्सा प्रहरीले एक किलो अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका ३८ वर्षीय सन्तोषकुमार साह रहेका छन् । प्रहरीले वीरगन्जबाट भारतर्फ गइरहेको ना४८प
नारायणी लामिछाने/रक्षा बज्राचार्य (इमेज) काठमाडौं, असार १५ । यान्त्रिकीकरण र कृषि प्राविधिकहरुहरुको सल्लाहको अभावका कारण नेपाली कृषकहरुले भनेजस्तो उत्पादन लिन नसकेको धारणा विज्ञहरुको रहेको छ । देशभर धान दिवस मनाइरहँदा
सर्लाही, असार १५ । असारको आधा समय सकिनै लाग्दा पनि सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा धान रोपाइँले गति लिन सकेको छैन । आधुनिक प्रविधि र सिँचाइको राम्रो प्रबन्ध नभएपछि अधिकांश कृषकलाई
प्रदीप पौडेल (इमेज) पोखरा, असार १५ । धान दिवसको अवसरमा शुक्रबार पोखरामा पर्यटन व्यवसायीले रोपाइँ महोत्सव मनाएका छन् । विदेशी पर्यटकहरुकोसमेत उल्लेख्य सहभागिता रहेकोे महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो
प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज) काठमाडौं, असार १५ । सरकारले विरोध प्रदर्शनका लागि निश्चित स्थानहरु तोकेकोप्रति मानवअधिकारकर्मीले आपत्ति जनाएका छन् । असहमति प्रकट गर्ने नागरिकको मौलिक अधिकार हनन् गर्न खोजेको उनीहरुको
गृष्मा राजभण्डारी/नवीन स्थापित/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १५ । सुविधा–सम्पन्न र व्यवस्थित हुनुपर्ने काठमाडौं महानगरपालिकामा छाडा चौपायाको बिगबिगी बढेपछि एनिमल नेपालले त्यस्ता चौपायाहरुको संरक्षणका लागि आवाज उठाउँदै आएको छ ।
मीरा बस्नेत/प्रदीप तामाङ (इमेज) काठमाडौं, असार १५ । स्व. राजा वीरेन्द्र शाह र उनको परिवारका नाममा रहेका थुप्रै चल–अचल सम्पत्ति नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको छ । ट्रष्ट अझैपनि सम्पत्तिको खोजबिनमा
डीबी विष्ट (इमेज) बझाङ, असार १५ । बझाडको दुर्गम मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतमाथि शुक्रबार दुर्व्यवहार भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले अध्यक्ष कठायतलाई कार्यालयमा भएको एक बैठक
काठमाडौं, असार १५ । नाइजेरियामा पेट्रोल बोकेको एक ट्यांकरमा आगोलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । नाइजेरियाको लागोस सहरमा गुडिरहेको ट्यांकरमा एक्कासि आगोलागी हुँदा ५० भन्दा बढी सवारी–साधनहरु
इन्डोनेसिया, असार १५ । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौं पर्यटक अलपत्र परेका छन् । बालीमा वर्षेनि लाखौं पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनि शक्तिशाली ज्वालामुखी