९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


‘कृषिमा यान्त्रिकीकरण र प्राविधिक ज्ञानको अभावमा उत्पादन बढ्न सकेन’


0
Shares

नारायणी लामिछाने/रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, असार १५ । यान्त्रिकीकरण र कृषि प्राविधिकहरुहरुको सल्लाहको अभावका कारण नेपाली कृषकहरुले भनेजस्तो उत्पादन लिन नसकेको धारणा विज्ञहरुको रहेको छ ।

देशभर धान दिवस मनाइरहँदा कृषिमा यान्त्रिकीकरण र प्राविधिक ज्ञानको अभावको कारण उत्पादन बढ्न नसकेको विज्ञहरुले बताएका छन् ।

भनेजस्तो उत्पादन लिनका लागि प्रणालीमा सुधार गर्नुपर्ने र सिँचाइको व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन्, कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसी ।

यस्तै, कृषकहरुले बीउ राख्ने समयदेखि उत्पादन चरणसम्म ध्यान दिनुपर्नेमा जोड दिन्छन्, धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेत ।

गुणस्तरीय बीउदेखि मलसम्मका विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

भिडियो हेर्नुहोस्