Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय

काठमाडौं, असार १५ । सरकारले माथिल्लो त्रिशूली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ३७ मेगावाट

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, ७ हजार ९९६ जना परीक्षार्थी उत्तीर्ण

काठमाडौं, असार १५ । सन् २०१९ को लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित

कृषिमा ध्यान दिएर उत्पादन बढाऔं : मुख्यमन्त्री पोखरेल

बुटवल, असार १५ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ १५ औं राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भूमि व्यवस्था, कृषि

15 people ill after consuming poisonous mushroom

Surunga, Jhapa, June 29 (RSS): Six people of a same family have taken ill after consuming poisonous mushroom at Duwagadi of Mechinagar Municipality-14 in Jhapa.  The ailing people identified as

मन्त्रीले हलो जोतेर धान रोप्दै १५ औं धान दिवसको उद्घाटन

बासुदेव बर्मा कपिलबस्तु, असार १५ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले हलो जोतेर धान रोप्दै १५ औं धान दिवस उद्घाटन गरेका छन् । राष्ट्रिय धान दिवसको

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु

काठमाडौं, असार १५ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ । आजदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय

Solukhumbu jeep accident victims identified

Salleri, Solukhumbu, June 29 (RSS): Identities of all the victims of Solukhumbu jeep accident have been confirmed.  They are Kusang Tamang, 31, of Sisire-8 of Udayapur district; Shiva Kumar Yadav,

सिंचाई सुविधा नहुँदा रोपाइँ गर्न पाएनन् किसानले

सञ्जय आचार्य बर्दिया, असार १५ । असारको आधा समय बितिसक्दा पनि बर्दिया लगायतका पश्चिमी जिल्लाहरुमा पर्याप्त वर्षा नहुँदा किसानहरु रोपाइँ गर्न नपाएर मर्कामा परेका छन् । पूर्वी भेगमा दैनिकजसो वर्षा

जमिन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने तयारी

काठमाडौं, असार १५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमिन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताएका छन् । युवासंघ नेपाल र

काठमाडौंमा बस दुर्घटना, १५ जना घाइते

काठमाडौं, असार १५ । काठमाडौंको लामबगरमा आज विहानै यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस विहान साँढे सातबजेतिर भएको दुर्घटनामा एक जनाको