Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


१५ औं धान दिवस मनाइँदै

काठमाडौं, असार १५ । आज असार १५, देशभर ‘धान उत्पादनमा वृद्धि राष्ट्रको सम्मृद्धि’ भन्ने सन्देशका साथ १५औं धान दिवस मनाइँदै छ । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार

कोलम्बिया र जापान विश्वकप फुटबलको दोस्रो चरणमा

मस्को, असार १५ । कोलम्बिया र जापान विश्वकप फुटबलको दोस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको समूह ‘एच’को अन्तिम खेलमा सेनेगललाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश

१० महिनामा २४ अर्बको चामल आयात

काठमाडौं, असार १५ । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको

अब सरकारले तोकेका स्थानमा मात्र विरोध प्रदर्शन गर्न पाइने

काठमाडौं, असार १५ । शान्तिपूर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ । गृह मन्त्रालयले काठमाडौंका ७,

घर मिचेर सडक नबढाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं, असार १५ । सर्वोच्च अदालतले सार्वजनिक बाटो बनाउँदा पहिले जग्गा लिएरमात्र सडक सीमा तोक्न सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की, पुरुषोत्तम भण्डारीको पूर्ण

कालीगन्डकीमा जिप खस्दा दुईजना बेपत्ता

म्याग्दी, असार १४ । बेनी–जोमसोम सडकअन्तर्गत् रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा बिहीबार अपराह्न कालीगन्डकी नदीमा जिप खस्दा दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण गाउँपालिका–७, घराम्दीदेखि बेनी आउँदै गरेको लु२च २४५४ नम्बरको जिप

मूल्यवृद्धिमा चाप पर्नेगरी कर नबढाएको अर्थमन्त्रीको दाबी

काठमाडौं, असार १४ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले केही सामान्य वस्तुमामात्र कर बढाएकाले मूल्यवृद्धिमा चाप नपर्ने दाबी गरेका छन् । मन्त्रालयगत विनियोजित बजेटको शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधिसभा

नेप्से पुनः ऋणात्मक

काठमाडौं, असार १४ । बुधबार सामान्य अंकले सुधारिएको सेयरबजार परिसूचक नेप्से बिहीबार पुनः ऋणात्मक रह्यो । यसदिन नेप्से एक अंक बराबरले ऋणात्मक रहेर ११ सय ९८ मा रोकियो । बढेर

सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई

काठमाडौं, असार १४ । डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले विभिन्न व्यक्तिहरुलाई पुरस्कृत र सम्मानित गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अंगूरबाबा जोशीले उनीहरुलाई सम्मान

प्रदेश–५ को बजेट पारित

केशव भण्डारी (इमेज) बुटवल, असार १४ । प्रदेश नम्बर–५ को आगामी आर्थिक वर्षको बजेट बिहीबार प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सरकारले गत असार १ गते सार्वजनिक गरेको २८ अर्ब