Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


जनकपुर–जयनगर रेलवे आगामी डिसेम्बरबाट सन्चालनमा (भिडियो)

लक्ष्मी लामा/राममान डंगोल (इमेज) काठमाडौं, असार १४ । दुई छिमेकी देशको आर्थिक विकास र समुन्नतिका लागि रेलमार्ग निर्माणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । रेलमार्ग सडकभन्दा दोस्रो सस्तो यातायात हो ।

विपक्षी दलबाट सरकारको चर्को आलोचना (भिडियो)

सरोज अधिकारी/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १४ । सत्तारुढ दलका सांसदहरुले निर्माणाधीन आयोजनाहरुलाई संघीय सरकारले नै सम्पन्न गरी प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने विषयमा सार्वजनिक महत्वको प्रस्ताव राखेपछि विपक्षी

‘कृषि क्षेत्रलाई यान्त्रीकरण गर्न कृषकलाई अनुदान दिइन्छ’

काठमाडौं, असार १४ । कृषि मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले ‘धान उत्पादनमा वृद्धि राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ शुक्रबार १५औं धान दिवस मनाइने बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कार

‘नेपालमा करिब ८० हजार मानिसमा बिर्सनेरोगको समस्या’

काठमाडौं, असार १४ । नेपालमा करिब ८० हजार मानिसमा अल्जाइमर्स अर्थात् बिर्सनेरोगको समस्या रहेको चिकित्सकहरुले बताएका छन् । अलजाइमर्स र डिमेन्सिया रोगकाबारेमा जानकारी दिन बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपालमा अल्जाइमर्सको

भारतबाट एकैपटक १८ जंगलीहात्ती झापा पसे, स्थानीय त्रसित

विशाल नेम्वाङ (इमेज) झापा, असार १४ । झापाको ज्यामिरगढीमा भारतबाट जंगलीहात्ती पसेपछि स्थानीय त्रसित बनेका छन् । बुधबार राति छावासहितका १८ हात्ती आएपछि उपद्रो गर्ने डरले स्थानीय त्रसित भएका हुन्

पुस १६ मा पानीजहाज चढेर कोलकाता जान प्रधानमन्त्रीले दिए निम्ता

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत् जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आफूले नाकाबन्दीको युग समाप्त गरेको भन्दै उनले अबदेखि छिमेकी मुलुकको

प्रदेश–३ मा ‘फलफूल वर्ष’

राजु चौधरी (इमेज) चितवन, असार १४ । प्रदेश नम्बर–३ ले बिहीबारदेखि वि.सं. २०७५ लाई फलफूल वर्षकारुपमा मनाउने भएको छ । प्रदेश–३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फलफूल वर्ष

प्रदेश–१ लाई नमुना प्रदेश बनाइन्छ : मुख्यमन्त्री राई

प्रकाश नेपाल (इमेज) इलाम, असार १४ । मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई नमुना प्रदेश बनाउने बताएका छन् । बिहीबारदेखि इलाममा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उनले युवाशक्तिलाई

सामुदायिक बीउ बैंक सन्चालन

डीबी विष्ट (इमेज) बझाङ, असार १४ । बझाङमा जिल्लाबाट नै लोप हुन थालेका रैथाने जातका बाली संरक्षण गर्न मष्टा गाउँपालिकामा सामुदायिक बैंक स्थापना गरिएको छ । मष्टा गाउँपालिका–२ का स्थानीय

एक इन्च भूमि पनि छाडिन्न : सी

काठमाडौं, असार १४ । चीनका राष्ट्रपति सी चिनपिङले आफ्नो मुलुकको एक इन्च भूमि पनि नछाड्ने बताएका छन् । अमेरिकी रक्षामन्त्री जेम्स् म्याटिससँग बेइजिङमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले आफ्नो पुर्खाले