Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


दुई विधेयक बहुमतले पारित

काठमाडौं, असार १५ । प्रतिनिधिको शुक्रबारको दोस्रो बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

ललितपुर, असार १५ । साझा यातायातले काठमाडौं उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ ओटा बस थप गर्ने भएको छ । तीमध्ये चारओटा डिलक्स र २० ओटा सिटी बस

पार्टीभित्र एक–अर्कालाई आलोचना गर्ने बेला होइन : निधि

काठमाडौं, असार १५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक–अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन् । सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि शुक्रबार पार्टी कार्यालय सानेपामा पदबहालीकाक्रममा उनले

विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं, असार १५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत् गरेको सो विधेयक बहुमतले पारित गरिएको हो । बैठकले ‘आर्थिक

एसइई नतिजा प्रकाशनको त्रुटिलाई क्षमा दिन सकिँदैन : शिक्षामन्त्री, ‘सजाय भोग्न तयार’

काठमाडौं, असार १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरीय परीक्षा (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको बताएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

सन्तोष राउत (इमेज) सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको सोलुदूधकुन्ड नगरपालिका–११, तिङलाको बरबोटडाँडानजिक रहेको महादेवस्थान भीरमा शुक्रबार एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र एकजनाको

सरकार सर्वसत्तावादतर्फउन्मुख भयो भन्ने आरोप कांग्रेसको थेगोमात्र : प्रधानमन्त्री

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सर्वसत्तावादतर्फउन्मुख भयो भन्ने आरोप नेपाली कांग्रेसीहरुको थेगोमात्र भएको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेर आएको वर्तमान सरकारबाट अधियानयकवादजस्ता

देउवाले रोपे धान

भक्तपुर, असार १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार भक्तपुरको बागेश्वरीमा आयोजित रोपाइँ कार्यक्रममा उनले पार्टीका नेता तथा कार्यकर्ता एक

सुनको हलोले जोतेर कृषिमन्त्रीले रोपे धान (७ तस्वीर)

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, असार १५ । कपिलवस्तुको तिलौराकोटमा ऐतिहसिक धान रोपाइँ महोत्सव सुरु भएको छ । शुक्रबार कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले सुनको हलोले जोतेर धान रोपी

मुलुकमा वित्तीय अनुशासन कमजोर हुँदै गयो : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा वित्तीय अनुशासन कमजोर हुँदै गएको बताएकी छन् । महालेखापरीक्षक कार्यालयको हीरकजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा राखेकी हुन्