Logo ९ मंसिर २०८३, बुधबार | Wed, Nov 25, 2026


तेजबहादुर थाइल्यान्ड ओपन अन्तर्रास्ट्रिय बक्सिङको तेस्रो चरणबाट बाहिरिए

महेश काफ्ले (इमेज) बैंकक, असार १९ । नेपाली बक्सर तेजबहादुर देउवा थाइल्यान्ड ओपन अन्तर्रास्ट्रिय बक्सिङ प्रतियोगिताको तेस्रो चरणबाट बाहिरिएका छन् । थाइल्यान्डको राजधानी बैंककमा मंगलबार भएको खेलमा देउवालाई इन्डोनेसियाका मारियो

बाढीमा फसेका १० जनाको उद्धार

वीरगन्ज, असार १९ । अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ । प्रहरीचौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका ८ महिला र

गंगामायाको माग सम्बोधन गरियोस् : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं, असार १९ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आमरण अनशनरत् गंगामाया अधिकारीको माग सम्बोधन गर्न आग्रह गरेकी छन् । दलहरुले गंगामायाको अनशनलाई प्रतिपक्षमा बस्दा मुद्दा बनाउने र सरकारमा गएपछि बिर्सने गरेको

ज्वरो, झाडापखालाका बिरामी बढे, यस्तो छ चिकित्सकको सुझाव (भिडियो)

प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज) काठमाडौं, असार १९ । वर्षायाममा सरुवारोगको संक्रमण अधिक हुने गर्दछ । निरन्तर वर्षा हुने अवस्थामा संक्रमणको उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउनुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन्

एभिएसन म्युजियममा बैठक (भिडियो)

लक्ष्मी लामा/प्रदीप तामाङ (इमेज) काठमाडौं, असार १९ । वि.सं. २०७१ साल फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएर थन्किएको टर्किस एअरलाइन्सको एअरबसलाई एभिएसन म्युजियम बनाइएको छ । काठमाडौंको सिनामंगलमा

नागरिक अगुवाहरु आक्रोशित, ‘ओली सरकार सामन्ती–शोषकजस्तो’ (भिडियो)

प्रज्ञा तिमल्सिना/दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १९ । सरकारले सीमित व्यापारीहरुको हीत हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी जुम्ला पुगेर १५औंपटकको अनशन बसिरहेका बेला

डा. केसीको समर्थनमा कर्णालीका चिकित्सकहरुद्वारा आकस्मिकबाहेकका सेवा ठप्प

कृष्ण बोहोरा (इमेज) जुम्ला, असार १९ । जुम्लामा अनशनरत प्रा. डा. गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै कर्णाली स्वास्थ्य प्रतिष्ठानसहित कर्णाली प्रदेशका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । डा. केसीको

विश्वकपमा सट्टेबाजी खेलाउने तीनजना सात लाख नगदसहित समातिए

काठमाडौं, असार १९ । महानगरीय प्रहरी परिसर काठमाडौंले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले कामनपा–१५ बज्र होटलनजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौं, म्हैपीका

संविधान कार्यान्वयनका लागि कानुन निर्माण कहिले ?

अक्कल कुँवर (इमेज) काठमाडौं, असार १९ । संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरु आगामी असोज ३ गतेभित्र बनाइसक्नुपर्नेछ । तर, कानुन निर्माणको समयसीमा सकिनै लाग्दा पनि कानुन निर्माण संसदको प्राथमिकतामा परेको देखिँदैन

सरकार सामन्ती शैलीमा : सिटौला

काठमाडौं, असार १९ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार सामन्ती शैलीमा हिँड्न खोजेको आरोप लगाएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघले मंगलबार राजधानीमा